मेरो चितवन
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार छात्रवृत्ति करारका चिकित्सकहरुले असोजयताका पारिश्रमिक तथा दर्सैं तिहारको सुविधा नपाएको र सोहीकारण दैनिक गुजारा चलाउनसमेत कठिन भएको भन्दै उनीहरुले स्वास्थ्य सचिवस“ग आग्रह गरेका हुन् । 
सरकारलाई गगन थापाको खबरदारी : कुरा सुशासनको गर्ने, कामचाहिँ कुशासनको ? 
सरकारलाई गगन थापाको खबरदारी : कुरा सुशासनको गर्ने, कामचाहिँ कुशासनको ?  उनले कुनै बेला सरकार आफैंले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबर आएको भन्दै आवश्यकता पहिचान नभएसम्म अनुमति दिने प्रक्रिया रोक्न माग गरेका...
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने छ ।  चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय...
गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन
गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन गेटा अस्पतालको हाताभित्र गर्ने भने पनि अवरोध गरिएपछि उनले शुक्रबार राति सात बजेदेखि मन्दिरमा अनसन सुरु गरेका हुन् । केसीलाई विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले अवरोध गर्दै अस्पतालको गेटैमा रोकेका थिए...
बागमती प्रदेशसभा बैठक अनिश्चित
बागमती प्रदेशसभा बैठक अनिश्चित गत असोज २२ गते अन्तिम बैठक बसेको बागमती प्रदेशसभा अर्को सूचना नभएसम्मका स्थगित गरिएको जानकारी सभामुख भुवन पाठकले सदनलाई गराएका थिए । तर असोज २४ मा वर्षे अधिवेशन अन्त्य गर्ने...
७ महिनापछि थुनामुक्त भए पूर्वगृहमन्त्री खाण
७ महिनापछि थुनामुक्त भए पूर्वगृहमन्त्री खाण उच्चको आदेशपछि आज धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख रुपैयाँ धरौटीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।
कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्‍यो, नयाँ मिति फागुन ७-१० मा
कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्‍यो, नयाँ मिति फागुन ७-१० मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक...
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित  चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् । 
थमन विक हत्या मुद्दा :  एमाले  सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ
थमन विक हत्या मुद्दा : एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या मुद्दामा नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
ओलीमाथि धनकुटामा हातपात
ओलीमाथि धनकुटामा हातपात नेकपा एमालेको मध्यपहाडी संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि एक युवाले आज दिउँसो हातपात गरेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ओलीको सुरक्षा घेरा तोडेर ती युवाले हातपात...
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी
महेन्द्रनगरमा सालिक विवाद : एक साताको निषेधाज्ञा जारी राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्रको सालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरेपछि त्यसको विरोध र पक्षमा आन्दोलन चर्किने देखिएछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 
त्रिविले किन हटायो कुलपति पदक ? को-को पुरस्कृत हुँदैछन्  दीक्षान्त समारोहमा ?
त्रिविले किन हटायो कुलपति पदक ? को-को पुरस्कृत हुँदैछन् दीक्षान्त समारोहमा ? कुलपति पदक नौ वटै संकायमा सबैभन्दा बढी अंक ल्याउने एक विद्यार्थीलाई प्रदान गरिँदै आइरहेको थियो । कुलपति पदक तीन तोला सुन र प्रमाणपत्र हुने गर्दथ्यो । यसैबीच, ४९ औँ दीक्षान्त...
जाजरकोट भूकम्पमा नौ करोड बराबरको खाद्यान्न क्षति
जाजरकोट भूकम्पमा नौ करोड बराबरको खाद्यान्न क्षति जाजरकोट भूकम्पबाट नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर...
१४ किलो सुन प्रकरणको छानबिन गर्न समिति
१४ किलो सुन प्रकरणको छानबिन गर्न समिति  त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार उक्त समितिमा प्रहरी नायब उपरीक्षक...
सरकार र व्यापारीका सुझाव समेटेर राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको समीक्षा [पूर्णपाठ]
सरकार र व्यापारीका सुझाव समेटेर राष्ट्र बैंकले गर्‍यो मौद्रिक नीतिको समीक्षा [पूर्णपाठ] गत मंसिर ५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले व्यापारी तथा उद्योगीसँगै केही अर्थविद्लाई बोलाएर उद्यम गर्दा बैंकको ब्याज र किस्ता तिर्न नसकेकालाई राहत दिन राष्ट्र बैंकलाई भनेका थिए । सरकारसँगै व्यापारीले...
एनसेल खरिद-बिक्री छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन
एनसेल खरिद-बिक्री छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन मन्त्री शर्मा अनुसार समिति सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको पनि मन्त्री शर्माले...
युक्रेनी सेनाको कब्जाबाट नेपालीको हारगुहार [भिडियोसहित]
युक्रेनी सेनाको कब्जाबाट नेपालीको हारगुहार [भिडियोसहित] युक्रेनी सेनाको कब्जामा रहेका एक नेपालीले नेपाली सरकारसमक्ष आफ्नो उद्धारका लागि हारगुहार गरेका छन् । काभ्रेको मण्डनदेउपुर ६ ढकालथोकका सिद्धार्थ ढकालले आफू र अन्य नेपालीको उद्धारको याचना गरेका हुन् । 
रुसी सेनामा यसरी पठाउथ्यो गिरोहले नेपालीलाई
रुसी सेनामा यसरी पठाउथ्यो गिरोहले नेपालीलाई  उनीहरूले भिजिट भिसामा दुबई तथा नेपालबाट सडक मार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने गरेको प्रहरीको भनाइ छ ।