मेरो चितवन
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ
बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट,पीडितकै श्रीमानसहित ७ पक्राउ सिन्धुली एक महिलालाई आफ्नै श्रीमानसहितले बिजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेका छन् । कमलामाई नगरपालिका ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर मरणासन्न हुनेगरी कुटपिट गरिएको हो । 
साेचेअनुसार काम गर्न सकिनँ : प्रधानमन्त्री
साेचेअनुसार काम गर्न सकिनँ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
सौराहामा सुरु भयो १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव
सौराहामा सुरु भयो १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव चितवनको पर्यटकीय नगरी सौराहामा १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ
अब लगानीको वातावरण बनेको छ: अर्थमन्त्री महत
अब लगानीको वातावरण बनेको छ: अर्थमन्त्री महत अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 
हात्ती महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने
हात्ती महोत्सवको उद्घाटन अर्थमन्त्री महतले गर्ने पाँच दिनसम्म सञ्चालन हुने उक्त महोत्सवअन्तर्गत हात्ती श्रृंगार प्रतियोगिता, हात्ती वनभोज र डुंगा दौड प्रतियोगितालाई यथावत राखिएको छ ।
इजरायल गाजा युद्ध: हमासको शिविरमा इजरायली हवाई आक्रमणबाट ७० प्यालेस्टिनीको मृत्यु
इजरायल गाजा युद्ध: हमासको शिविरमा इजरायली हवाई आक्रमणबाट ७० प्यालेस्टिनीको मृत्यु गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा पट्टीको केन्द्रमा रहेको अलमगाजी शरणार्थी शिविरमा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।
अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना  
अमेरिकाले देख्यो नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना   ‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’...
निकुञ्ज आसपासका बस्तीमा ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुनाको त्रास
निकुञ्ज आसपासका बस्तीमा ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुनाको त्रास चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चार वटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका...
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
यस्तो छ नेपालमा सुन तस्करीको सञ्जाल
यस्तो छ नेपालमा सुन तस्करीको सञ्जाल सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार विभागले गठन गरेको समितिले गोरखाका मीनबहादुर घले र चन्द्र घलेसम्मिलित समूहले १३८ किलो सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको बहस सुरु
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको बहस सुरु क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ सुरु भएको छ।
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ ।
४१ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक छ यो?
४१ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक छ यो? जर्नल पेडियाट्रिकमा प्रकाशित अध्ययनका अनुसार कोरोनाका कारण स्वाद र गन्ध हराउनेमात्र नभई आवाजसमेत हराउने सम्भावना रहन्छ । यसलाई भोकल कर्ड प्यारालाइसिस भनिन्छ । 
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा नेकपा (एकीकृत समाजवादी)को ७० औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
मस्तिष्क मृत्युपछि अंगदान गर्न प्रधानमन्त्री दाहालको आह्वान
मस्तिष्क मृत्युपछि अंगदान गर्न प्रधानमन्त्री दाहालको आह्वान प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपछि खरानी भएर जाने अङ्गदान गर्न सबैलाई आह्वान गरेका छन् ।
राप्तीको भञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते
राप्तीको भञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
१० पुसमा के गर्न लागेका हुन् प्रधानमन्त्रीले ? 
१० पुसमा के गर्न लागेका हुन् प्रधानमन्त्रीले ?  यसको अर्थ उनी अब मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारीमा छन् भन्ने बुझिन्छ। तर, किन उनले मन्त्रिपरिषद् फेरबदलको कुरा गरेका हुन् । के यो गठबन्धनका लागि अपेक्षित छ ?