मेरो चितवन
विशेष अदालतमा पुराना ३५९ थान मुद्दा बाँकी
विशेष अदालतमा पुराना ३५९ थान मुद्दा बाँकी विशेष अदालतमा ३५९ थान पूराना मुद्दा बाँकी रहेको पाइएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष अदालतले ती मुद्दा आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको जनाएको छ ।
हिरासतमा थुनुवाको मृत्युपछि तनावग्रस्त बन्यो धनुषाको हंसपुर
हिरासतमा थुनुवाको मृत्युपछि तनावग्रस्त बन्यो धनुषाको हंसपुर प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको विषयलाई लिएर धनुषाको हंसपुरमा स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा झडप भएको छ । प्रहरी नियन्त्रणमा लिएकी दीपा मण्डलको मृत्यु भएपछि तनावको अवस्था सिर्जना...
डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने तयारी
डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्ने तयारी प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्णरुपमा विद्युतीकरण घोषणा गर्नेगरी पूर्ण तयारी भइसकेको बताएका छन् ।   
सारियो भरतपुर भ्रमण वर्ष २०२४ को समय , उद्घाटन मितिको टुङ्गो पछि लगाइने
सारियो भरतपुर भ्रमण वर्ष २०२४ को समय , उद्घाटन मितिको टुङ्गो पछि लगाइने अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु गर्न लागिएको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि सर्ने भएको छ ।  
मकुना र ध्रुवे बस्ती आसपासमा, सजग रहन निकुञ्जको आग्रह
मकुना र ध्रुवे बस्ती आसपासमा, सजग रहन निकुञ्जको आग्रह निकुञ्जले आज एक सूचना जारी गर्दै द्ई हात्तीमध्ये मकुना कुमरोज तथा सौराहा क्षेत्रमा र ‘ध्रुवे’ पश्चिमी भेग जगतपुर, मेघौली तथा माडी आसपासमा देखिएको जनाएको हो । 
माओवादीको विधान सम्मेलन फागुनमा
माओवादीको विधान सम्मेलन फागुनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको...
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने
बकुलहरसहित बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय...
रुसी सेनामा कार्यरत अर्का नेपाली मारिए, यी हुन् युक्रेनमा बन्दी नेपालीहरु
रुसी सेनामा कार्यरत अर्का नेपाली मारिए, यी हुन् युक्रेनमा बन्दी नेपालीहरु मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनःअनुरोध गरेको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त
सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त संसदीय सुनुवाइ समितिले आजै सर्वोच्च अदालतद्वारा प्रस्तावित ६ जना न्यायाधीशको नाम अनुमोदन गरेको थियो । न्याय परिषद्‍बाट अनुमोदित तिनै ६ जनालाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले आज...
स्वास्थ्य मन्त्रालयले भन्यो–भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन
स्वास्थ्य मन्त्रालयले भन्यो–भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए ।
हात्ती महोत्सव : किन हुनेछैनन् यसपटक हात्ती पोलो र हात्ती दौड ?
हात्ती महोत्सव : किन हुनेछैनन् यसपटक हात्ती पोलो र हात्ती दौड ? आज आयोजित पत्रकार सम्मेलनमा पनि आयोजकले हात्तीको शोषण भएको भनी पशुअधिकारकर्मीले विषय उठाएपछि यो पटक हात्तीलाई कष्ट हुने किसिमका प्रतियोगिता नहुने जनाएका हुन् । 
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री : एनसेल शेयर किनबेच अस्वाभाविक छ 
राज्य व्यवस्था समितिमा प्रधानमन्त्री : एनसेल शेयर किनबेच अस्वाभाविक छ  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको...
भूकम्प प्रभावितका लागि एक अर्ब निकासा
भूकम्प प्रभावितका लागि एक अर्ब निकासा सरकारले भूकम्प प्रभावितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको रकममध्ये  सोमबार  ९३ करोड रुपियाँ सम्बन्धित  जिल्लामा...
सरकार र नेकपाबीचको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह
सरकार र नेकपाबीचको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न समाजवादी मोर्चाको आग्रह मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् । 
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९...
वडाध्यक्षलाई ५ लाखको लोभले पुर्यायो जेल !
वडाध्यक्षलाई ५ लाखको लोभले पुर्यायो जेल ! सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
उखु किसानलाई भुक्तानी दिन ५२ करोड तत्काल निकासा गरिने
उखु किसानलाई भुक्तानी दिन ५२ करोड तत्काल निकासा गरिने प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा आज सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसहितको आकस्मिक बैठकले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको हो । 
नारायणगढ–मुग्लिन सडक पुस ७ देखि दैनिक चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक पुस ७ देखि दैनिक चार घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।