मेरो चितवन
नवराज विकसहित छ जनाको हत्या घटना : २४ जनालाई जन्मकैद
नवराज विकसहित छ जनाको हत्या घटना : २४ जनालाई जन्मकैद रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ ।
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी
दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी हिले प्रशस्त सङ्ख्यामा पाइने चराहरू अहिले लोप हुन थालेपछि संरक्षणकर्मी चरा संरक्षण र सङ्ख्या बढाउने अभियानमा लागेको चितवन गाइड एशोसिएसन मेघौली घटघाई उपसमितिका अध्यक्ष एवं संरक्षणकर्मी मनिष लिम्बूले जानकारीदिनुभयो ।...
एनसेल शेयर बिक्रीमा प्रधानमन्त्री चासो, अनुसन्धान गर्न निर्देशन
एनसेल शेयर बिक्रीमा प्रधानमन्त्री चासो, अनुसन्धान गर्न निर्देशन एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान तथा विधि र प्रक्रिया पालना भए–नभएकोबारे बुझ्न निर्देशन दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
परराष्ट्रले गर्‍यो रुसमा ६ नेपाली मारिएको पुष्टि
परराष्ट्रले गर्‍यो रुसमा ६ नेपाली मारिएको पुष्टि परराष्ट्र मन्त्रालयले आज (सोमबार) विज्ञप्ति जारी गर्दै रुसी सेनामा संलग्न भएका ६ नेपालीको मृत्यु भएको पुष्टि गर्दै रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएकालाई तत्काल फर्काउनसमेत अनुरोध गरेको छ...
बजारमा फेरि चिनी अभाव
बजारमा फेरि चिनी अभाव काठमाडौं । बजारमा फेरि चिनीको अभाव देखिएको छ । सरकारले आपूर्ति व्यवस्थामा गरेको गम्भीर हेलचेक्रयाइँ गरेका कारण बजारमा फेरि चिनीको अभाव देखिएको व्यापारीहरु बताउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको...
नेपालको पश्चिमी भूभागमा बिहानैदेखि हिउँदे वर्षा र हिमपात
नेपालको पश्चिमी भूभागमा बिहानैदेखि हिउँदे वर्षा र हिमपात  लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हिमपातसमेत...
हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
हेटौँडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कोप सम्मेलन :  कति पूरा भए जलवायु सम्मेलनमा नेपालले उठाएका एजेन्डा  ?
कोप सम्मेलन : कति पूरा भए जलवायु सम्मेलनमा नेपालले उठाएका एजेन्डा ? अधिकांश सम्मेलनमा नेपालले विपद्ले पार्ने हानी-नोक्सानीको क्षतिपूर्ति, जोखिममा परेका समुदायको जीवनस्तर सुधार तथा कार्बन व्यापारलगायतका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । अहिलेसम्म नेपालले कोपमा उठाएका सरोकार कतिको सम्बोधन भए...
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा [सूचीसहित]
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा [सूचीसहित] निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । 
कोपबाट फर्किएपछि प्रधानमन्त्रीले भने–प्रभावकारी र परिणाममुखी भयो’
कोपबाट फर्किएपछि प्रधानमन्त्रीले भने–प्रभावकारी र परिणाममुखी भयो’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित...
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको...
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ
लुम्बिनी प्रदेश सम्मेलनमा देउवाको दाबी : कांग्रेसको लहर अब सातै प्रदेश पुग्छ कांग्रेसले संघीयतापछि पहिलो पटक लुम्बिनी प्रदेश सम्मेलन आयोजना गरेको हो । आइतबारसम्म चल्ले सम्मेलनको बन्दसत्रमा ७ सय ५० प्रतिनिधि सहभागी छन् । 
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ   संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट,...
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति
जनमतले तोक्यो वडादेखि प्रदेशसम्म अधिवेशनको मिति जनमत पार्टीले वडादेखि प्रदेश तहसम्म अधिवेशनको मिति तोकेको छ । पार्टीको दोस्रो महाधिवेशनको सम्मुखमा जनमतले पार्टीको संगठन विस्तार र सशक्तिकरणको उद्देश्यसहित वडादेखि प्रदेश तहसम्मको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ...
कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री
कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् । 
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, मंसिर २४ देखि दल दर्ता
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, मंसिर २४ देखि दल दर्ता निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । 
टोपबहादुरसहित ९ जनालाई रिहा गर्न अस्वीकार, खाणबारे न्यायाधीशबीच नै राय बाझियो
टोपबहादुरसहित ९ जनालाई रिहा गर्न अस्वीकार, खाणबारे न्यायाधीशबीच नै राय बाझियो नक्कली भु्टानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको निर्णय सदर गरेको छ ।
चिसोले जाजरकोट र रुकुम पश्चिमका २२ भूकम्पपीडितको मृत्यु
चिसोले जाजरकोट र रुकुम पश्चिमका २२ भूकम्पपीडितको मृत्यु त्रिपालमुनि बस्दै आएका जाजरकोट भूकम्पका २२ जना पीडितहरूको चिसोले मृत्यु भएको छ । सम्बन्धित वडा कार्यालयहरूले जनाए अनुसार बिहीबारसम्म मात्रै चिसोले २२ जनाको मृत्यु भएको छ ।