मेरो चितवन
भुटानमा पूर्वप्रधानमन्त्री तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
भुटानमा पूर्वप्रधानमन्त्री तोब्गे नेतृत्वको पार्टीलाई बहुमत भुटानी सरकारी सञ्चारमाध्यमका अनुसार नेशनल एसेम्बलीको कुल ४७ सिटमध्ये पीडीपी ३० स्थानमा विजयी भएको छ भने भुटान टेन्ड्रेल पार्टी (बीटीपी) १७ स्थानमा विजयी भएको छ । 
दुर्गमको नियति : समयमै उपचार नपाउँदा १२ दिनकी सुत्केरीकाे मृत्यु
दुर्गमको नियति : समयमै उपचार नपाउँदा १२ दिनकी सुत्केरीकाे मृत्यु बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।
'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ, के मुद्दा थियो उनीमाथि ?
'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ, के मुद्दा थियो उनीमाथि ? हत्या तथा यौनहिंसाको आरोप लागेका 'लिटिल बुद्ध' भनिने रामबहादुर बम्जन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार उनलाई काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको हो ।
पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन चितवनमा सुरु
पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन चितवनमा सुरु उम्मेदवारहरुले पशुसेवा विभाग र औषधि व्यवस्था विभागको खिचातानीमा ब्यवसायी पर्ने गरेकाले त्यसको समाधान गर्ने, विभिन्न प्रकारका रोगबाट पशुमा हुने क्षति कम गर्ने, बीमा नीतिलाई किसानमुखी बनाउन राज्यलाई दबाब दिनेलगायतका एजेन्डा...
सहकारीपीडितलाई  सीआइबीको आग्रह : जतिसक्दो चाँडो उजुरी दिनुस्
सहकारीपीडितलाई सीआइबीको आग्रह : जतिसक्दो चाँडो उजुरी दिनुस् ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले  दिए राजीनामा
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन्
भरतपुरमा प्रस्तावित रेलमार्गको विरोधमा स्थानीय संघर्षमा
भरतपुरमा प्रस्तावित रेलमार्गको विरोधमा स्थानीय संघर्षमा चितवनमा पूर्व पश्चिम भएर जाने प्रस्तावित रेलमार्गको विरोधमा स्थानिय उत्रिएका छन् । भरतपुर महानगरका वडा नंम्बर ८, ७, ५ र ४ का स्थायिनवासीहरुको बस्ती नै धरापमा पार्ने गरि रेलमार्ग बनाउन...
उद्योग वाणिज्य संघ चितवन चुनाव : अहिलेसम्म को–को भए विजयी ?
उद्योग वाणिज्य संघ चितवन चुनाव : अहिलेसम्म को–को भए विजयी ? उद्योग वाणिज्य संघ चितवनको ५७ औँ साधारण सभाअन्तर्गत सोमबार भएको निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ ।
राष्ट्रिय सभा निर्वाचन : कहाँ, कसले दिए उम्मेदवारी ?
राष्ट्रिय सभा निर्वाचन : कहाँ, कसले दिए उम्मेदवारी ? बागमती प्रदेशबाट ४ सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनबाट कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ गरी चार जनाको मनोनयन परेको छ । एमाले र...
चितवनमा बोराभित्र भेटिएका दुबै शव भारतीयको
चितवनमा बोराभित्र भेटिएका दुबै शव भारतीयको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा कल्भर्टमुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान घटनाको ४६ दिनपछि खुलेको हो ।
नेपालमा कोभिडको नयाँ सब–भेरियन्ट  पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह
नेपालमा कोभिडको नयाँ सब–भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ सब– भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन अनुरोध गरेको छ । नयाँ भेरियन्टको सङ्क्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको...
उद्योग वाणिज्य संघ चितवनको  निर्वाचन सम्पन्न, आज राति ९ बजेदेखि मतगणना  सुरु गर्ने तयारी
उद्योग वाणिज्य संघ चितवनको  निर्वाचन सम्पन्न, आज राति ९ बजेदेखि मतगणना सुरु गर्ने तयारी उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व चयनका लागि आज भइरहेको निर्वाचनमा जम्मा दुइ हजार तिन सय छयासी मत खसेको छ
रत्ननगर सांस्कृतिक खाना महाेत्सव हुँदै,  ३० वटा स्टल रहने
रत्ननगर सांस्कृतिक खाना महाेत्सव हुँदै, ३० वटा स्टल रहने महाेत्सवका विभिन्न जातजातीका परम्परागत खाना तथा कुखुरा, माछा र बंगुरका मासुकाे परिकार सहित खानाका स्टलहरु रहने रत्ननगर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष तथा खाना महाेत्सवका संयाेजक ज्ञान बहादुर विसुरालले जानकारी दिए...
सहकारीको समस्या छिटो  सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस् : प्रधानमन्त्री
सहकारीको समस्या छिटो सम्बोधन गर्ने ठोस प्रस्ताव ल्याउनुस् : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको समस्या सम्बोधन हुँदा लाखौं निक्षेपकर्ताहरू प्रताडित भएकोमा जोड दिँदै उक्त समस्याको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिनुभएको छ
धुर्मुस-सुन्तलीको स्टेजमा 'कमब्याक'
धुर्मुस-सुन्तलीको स्टेजमा 'कमब्याक' गत हप्ता कास्कीको लेखनाथ महोत्सवमा उनीहरु करिब ८ वर्षपछि घरेलू स्टेज उक्लिए । यसपछि धादिङ महोत्सवमा सहभागी भएका उनीहरुले अब पुस २९ गते कैलाली र माघ ३ गते बर्दियाको माघ...
ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स,ज्यान जोखिममा पार्ने काम
ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स,ज्यान जोखिममा पार्ने काम करोडौँ रुपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौँको सङ्ख्यामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ
बंगलादेशमा शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्दै
बंगलादेशमा शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्दै  विपक्षी दलले बहिस्कार गरेको बंगलादेशको विवादस्पद मतदानमा प्रधानमन्त्री शेख हसिनाको दल विजयी भएको छ
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ