मेरो चितवन
स्वास्थ्य बिमा : यी सेवामा बिरामीले तिर्नुपर्छ १० प्रतिशत शुल्क [कार्यविधिसहित]
स्वास्थ्य बिमा : यी सेवामा बिरामीले तिर्नुपर्छ १० प्रतिशत शुल्क [कार्यविधिसहित] आउँदो माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रममा सहभुक्तानी ९को पेमेन्ट० प्रणाली लागु गरिने भएको छ । यो प्रणाली लागु भएसँगै निश्चित सेवामा बिरामीले १० प्रतिशत शुल्क आफैँ व्यहोर्नुपर्नेछ
दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका
दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड...
वीरमा जनताले गुणस्तरीय सेवा पाउनुपर्छ : प्रधानमन्त्री
वीरमा जनताले गुणस्तरीय सेवा पाउनुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पतालमा कुनै  बिरामीले गुनासो नगर्ने  गरी काम गर्न निर्देशन दिएका छन्
गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड
गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ
नेपालीलाई यी ४० देशमा चाहिँदैन भिसा [सूचीसहित]
नेपालीलाई यी ४० देशमा चाहिँदैन भिसा [सूचीसहित] विश्वमा सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा भने यसपटक फ्रान्स, जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन गरी ६ मुलुक परेका छन्। यी देशको  पासपोर्टबाट विश्वका १ सय ९४ मुलुकमा विना भिसा या...
आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण
आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण   विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन...
पूर्वडिआइजी शाहलाई तीन वर्ष जेल सजाय
पूर्वडिआइजी शाहलाई तीन वर्ष जेल सजाय क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित दुई जनालाई अदालतले दोषी ठहर गरेको थियोे ।
रेवान सौराहामा ध्रुव गिरीको नेतृत्वमा नयाँ कार्यसमिति
रेवान सौराहामा ध्रुव गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सौराहाका रेष्टुराँ व्यवसायीहरुको साझा संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान)सौराहाको अध्यक्षमा ध्रुव गिरी सर्वसम्मत चयन भएका छन् । संस्थाको १७ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले गिरीको नेतृत्वमा...
साथीको हत्या गरी फरार भएका गोरखाका युवक पक्राउ
साथीको हत्या गरी फरार भएका गोरखाका युवक पक्राउ गोरखामा धारिलो हतियार प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ वर्षीय किसान परियार रहेको प्रहरीले जनाएको छ
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय , पुनरावेदन जाने दुवै पक्षको तयारी
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय , पुनरावेदन जाने दुवै पक्षको तयारी सन्दीपका कानुन व्यवसायीले अदालतको फैसलाको पूर्ण पाठ आएपछि पुनरावेदन जाने बताएका छन् । पीडितका कानुन व्यवसायीले पनि घटनाका बेला पीडित नाबालिग नै भएको भन्दै पूर्ण पाठपछि उच्च अदालतमा पुनरावेदन दिने...
क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने
क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् ।
प्रधानमन्त्रीले भने–नेपाली जनताको हितविपरीत कुनै सम्झौता गरेको छैन
प्रधानमन्त्रीले भने–नेपाली जनताको हितविपरीत कुनै सम्झौता गरेको छैन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अहित हुने गरी भारतसँग कुनै पनि सम्झौता नभएको स्पष्ट पारेका छन्।
रेवान सौराहाले गर्‍यो चितवनका २ पत्रकारसहित ६ जनालाई सम्मान
रेवान सौराहाले गर्‍यो चितवनका २ पत्रकारसहित ६ जनालाई सम्मान चितवनका क्रियाशील दुई पत्रकारसहित ६ जना विभिन्न व्यक्तित्वहरु सम्मानित भएका छन् । रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहाले आफ्नो सत्रौँ बार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको अवसरमा पारेर पत्रकारहरु राजेन्द्र ...
जिप दुर्घटनामा दुईजनाको मृत्यु
जिप दुर्घटनामा दुईजनाको मृत्यु तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा...
गौतमबुद्ध क्रिकेट रंगशाला : राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने
गौतमबुद्ध क्रिकेट रंगशाला : राष्ट्रियस्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब लाग्ने भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो चरणमा एक अर्ब रुपैयाँको काम हुने भएको छ । भरतपुर महानगरपालिकाले तयार गरेको लागत इस्टिमेट अनुसार राष्ट्रिय स्तरका खेल खेल्न मिल्ने बनाउन एक अर्ब...
'लिटिल बुद्ध' बम्जनको बिलासी शैली : नगदमात्रै ३ करोड बरामद, ५ करोडको गाडी किन्ने तयारीमा थिए
'लिटिल बुद्ध' बम्जनको बिलासी शैली : नगदमात्रै ३ करोड बरामद, ५ करोडको गाडी किन्ने तयारीमा थिए लामो समय बाराको हलखोरिया जंगलमा बसेका उनी त्यसपछि सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र...
रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक
रामबहादुर बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक  बूढानीलकण्ठबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ
न्यूयोर्क टाइम्सको विश्वका ५२ घुम्नै पर्ने स्थानको सूचीमा नेपालको मुस्ताङ पनि 
न्यूयोर्क टाइम्सको विश्वका ५२ घुम्नै पर्ने स्थानको सूचीमा नेपालको मुस्ताङ पनि  हालै प्रकाशित उक्त सूचीमा मुस्ताङलाई ३७ औं नम्बरमा राखिएको छ ।सूचीको पहिलो नम्बरमा उत्तर अमेरिकाको दि पाथ अफ टोटालिटी छ भने दोस्रो तथा तेस्रो नम्बरमा फ्रान्सको पेरिस र जापानको यामागुची...