Mero Chitwan
भरतपुर घुम्न आउने पर्यटकले आजदेखि बाघ हेर्न पाउने
भरतपुर घुम्न आउने पर्यटकले आजदेखि बाघ हेर्न पाउने भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् ।
अमेरिकाको बाल्टिमोरमा कार्गो जहाज ठोक्किँदा सिंगै पुल नदीमा खस्यो
अमेरिकाको बाल्टिमोरमा कार्गो जहाज ठोक्किँदा सिंगै पुल नदीमा खस्यो अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी समय अनुसार बिहान करिब १स् ३० बजे जहाज पुलसँग ठोक्किएको थियो । त्यसपछि आगो लाग्यो र जहाज डुब्यो
विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्रीको आग्रह
विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्रीको आग्रह उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन्
राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल
राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उहाँले बताउनुभयो ।
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ  एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ। नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो
चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते
चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित एक घरमा गएराति चट्याङ लागेर तीन जना घाइते भएका छन्
धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ
धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि विकले औषधि उपचारका लागि अस्पताल पुर्‍याएको जानकारी पाएर प्रहरी त्यहाँ पुग्दा सुशीला सुनारको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको प्रहरीले जनाएको छ । अस्पतालबाटै विकलाई मङ्गलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे
आजको मौसम : मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने
आजको मौसम : मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णालीमा हामफाल्दा बेपत्ता भएका युवकको खोजी जारी*
कर्णालीमा हामफाल्दा बेपत्ता भएका युवकको खोजी जारी* पुलबाट पौडी खेल्न हामफालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखी स्थायी घर भएका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।
मधेस प्रदेशका सभामुख 'महामूर्ख' घोषित
मधेस प्रदेशका सभामुख 'महामूर्ख' घोषित मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन् ।
''स्पट फिक्सिङ' को आरोप लागेका ५ जना निर्दोष ठहर
''स्पट फिक्सिङ' को आरोप लागेका ५ जना निर्दोष ठहर सफाइ पाउनेमा अन्सारी, आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी  छन्। उनीहरुविरुद्ध गत वर्ष फागुन ५ गते मुद्दा दायर भएको थियो।
Weather Update