अब विदेशमा बस्ने नेपालीले घरबाटै कन्सुलर सेवा पाउने
बिहीबार, चैत २२, २०८०
न्युयोर्कमा नेपालीको मोबाइल पसलमा लुटपाट
बिहीबार, चैत २२, २०८०
न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीको मोबाइल पसलमा लुटपाट भएको छ । पसलबाट १५ हजार डलर र १०० वटा फोन लुटपाट भएको जनाइएको छ ।
गृहमन्त्रीपत्नी निकिता पौडेल संलग्न सहकारीमा काठमाडौं महानगरको छापा
बुधबार, चैत २१, २०८०
बचत हिनामिनाको उजुरीपछि काठमाडौं महानगरपालिकाले गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेल संलग्न रहेको साइ स्वागत बचत तथा ऋण सहकारी संस्था छापा मारेको छ । त्यसक्रममा केही कागजात नियन्त्रणमा लिइएको महानगरले जनाएको छ ।
एसएमएस फ्रेन्डसिप कप : नेपालले लगातार तीन खेलमा जित निकाल्दै फाइनलमा प्रवेश
बुधबार, चैत २१, २०८०
भारतको गुजरातलाई आठ रनले हराउँदै नेपाल ‘एसएमएस फ्रेन्डसिप कप’को फाइनलमा प्रवेश गरेको छ । त्रिकोणात्मक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले लगातार तीन खेलमा जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाएको हो
श्रमिकको अधिकार संरक्षण र मिटरब्याजी शोषण अन्त्यको पहलकदमी ऐतिहासिक : प्रधानमन्त्री
बुधबार, चैत २१, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमै रहेका श्रमिकको अधिकार संरक्षणका साथै मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताउनुभएको छ
जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु ,एक घाइते
बुधबार, चैत २१, २०८०
अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
अण्डाको नयाँ बिक्री मूल्य तोकियो,कुन साइजको कति ?
बुधबार, चैत २१, २०८०
अण्डाको नयाँ बिक्री मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन मूल्य तोकिएको हाे ।
निलम्बित न्यायाधीशकी श्रीमतीले अदालतमै विष सेवन गरेपछि...
बुधबार, चैत २१, २०८०
न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी उनको मुद्दा आज फाँट नम्बर ७ मा चलिरहेको थियो । सो क्रममा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले गुट्खाको प्याकेटमा विष राखेर लगेकी थिइन्
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार
बुधबार, चैत २१, २०८०
वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको जनाएको छ
विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने
बुधबार, चैत २१, २०८०
हरेक वर्ष चैते दसैँको अवसर परेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ
७० वर्षीया वृद्धा आफ्नै घरमा मृत फेला,हत्या आशङ्कामा एक युवक पक्राउ
बुधबार, चैत २१, २०८०
मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो ।
विपदको घट्नामा परी ज्यान गुमाउनेलाई ५० हजार राहत
बुधबार, चैत २१, २०८०
गोरखा नगरपालिकाले नगर भित्रका विपद लगायत अन्य दुर्घटनमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रति व्यक्ति रु ५० हजार उपलब्ध गराउने भएको छ

