अपडेट : त्रिशुलीमा डुबेको भारतीय गाडीमा यात्रु फेला परेनन्
मंगलबार, माघ २, २०८०
काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा आज बिहान त्रिशुलीमा खसेको भारतीय गाडीमा कुनै पनि यात्रु फेला परेनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमुनि गएर खोजबिन गर्दा गाडीमा कोही पनि यात्रुलाई फेला...
त्रिशुलीमा भारतीय गाडी खस्यो, उद्धार प्रयास जारी
मंगलबार, माघ २, २०८०
नारायणगढ–मुग्लिन सडकको ३ नम्बर पुलबाट भारतीय बोलेरो गाडी नदीमा खसेको हो । गाडी पूर्ण रुपमा नदीमा डुबेको छ भने सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार प्रयास गरिरहेको छ । गाडी आज...
देवघाटमा ५ लाखले मेला भरे माघेसंक्रान्तिको
सोमबार, माघ १, २०८०
तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजनले माघे संक्रान्तिको मेला भरेका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले...
अपडेट : टुँडिखेलमा भीडले च्यापिएर १६ जना घाइते
सोमबार, माघ १, २०८०
माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले...
इनारमा खसेकी महिलाको जीवितै उद्धार
सोमबार, माघ १, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ । लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन्
गोलाघाटमा कुमाल जातिको पहिलो बृहत राष्ट्रिय कार्यक्रम
सोमबार, माघ १, २०८०
आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरू चितवनमा भेला भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ...
कोरोना सङ्क्रमित भेटिएपछि वीरगञ्जको नाकामा बढाइयो निगरानी
सोमबार, माघ १, २०८०
कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ
स्वास्थ्य बिमा : आजदेखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने
सोमबार, माघ १, २०८०
स्वास्थ्य बिमा बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार आज (माघ १ गते)देखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणाली लागु भएको छ
२०२४ का डिभी विजेताले अहिलेसम्म कतिले पाए भिसा?
सोमबार, माघ १, २०८०
डिभी २०२४ का नेपाली विजेताको केस नम्बर मार्चका लागि थपिएको छ । अब मार्चमा ५ हजारसम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउन सक्नेछन् । जनवरीमा ३ हजारसम्म केस नम्बर हुनेहरुका...
बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु
सोमबार, माघ १, २०८०
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ आँधीमुहानको ड्याम नजिकै बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ
कुन बैंकको ब्याजदर कति ?
सोमबार, माघ १, २०८०
अधिक लगानीयोग्य पुँजी (तरलता) भएपछि निक्षेपकाे ब्याजदर घटाउँदै आएका बैक तथा वित्तिय संस्थाहरुले माघ महिनाका लागि पनि घटाएका छन् ।
अयोध्याको राममन्दिरमा १८ वटा सुनका ढोका
सोमबार, माघ १, २०८०
राममन्दिरमा कूल ४६ वटा ढोका रहेकोमा १८ वटा सुनका रहने राममन्दिर ट्रष्टले जनाएको छ, जसका लागि १ सय किलोग्राम सुन लाग्ने जनाइएको छ ।
आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण, कहाँ–कहाँ बाँडिदैछ पानी ?
सोमबार, माघ १, २०८०
आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ ।
देवघाट स्नान गर्न भक्तजनको घुइँचो
सोमबार, माघ १, २०८०
पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आज बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने...
अर्थ मन्त्रालयले निर्माण व्यवसायीको भुक्तानीको प्रक्रिया अगाडि बढाउने
आइतबार, पुस २९, २०८०
निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा आज सम्पन्न छलफलपछि निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै...
सवारी दुर्घटनाको कारण पत्ता लगाउन सरकारले बनायो कार्यदल
आइतबार, पुस २९, २०८०
सवारी दुर्घटनाको कारण पत्ता लगाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५ सदस्यीय कार्यदल गठन गरेको छ । सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति बढेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र...
चेपाङ संरक्षित क्षेत्र : आफ्नै घोषणा बिर्संदै सरकार, समुदाय दबाब बढाउँदै
आइतबार, पुस २९, २०८०
नारायणगढ–मुग्लिन सडक आज र भोलि खुला रहने
आइतबार, पुस २९, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ। देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना...
स्क्रब टाइफसबाट चार जनाको मृत्युमध्ये एकजना चितवनको
आइतबार, पुस २९, २०८०
जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ
निर्वाचन आयोगले तोक्यो राष्ट्रिय सभा निर्वाचनका लागि चुनाव खर्चको सीमा
आइतबार, पुस २९, २०८०
राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजार रुपैयँसम्म खर्च गर्न पाउने भएका छन्