रामबहादुर बम्जनलाई सीआईबीले गर्यो सार्वजनिक

काठमाडौं : बूढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ ।
सीआईबीले महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो।मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १३:५१
प्रतिक्रिया दिनुहोस्