मेरो चितवन
पुनः सञ्चालन होला त हेटौंडा कपडा उद्योग ?
पुनः सञ्चालन होला त हेटौंडा कपडा उद्योग ? प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन्
सौराहा आउने पर्यटकको रोजाइमा ढुङ्ग्रेखोलाको डुङ्गा शयर
सौराहा आउने पर्यटकको रोजाइमा ढुङ्ग्रेखोलाको डुङ्गा शयर जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुङ्गा शयर गर्दा गोही, डेढ सय बढी प्रजातिका माछा, अजिङ्गर चाराचुरुङ्गी र वन्यजन्तु हेर्न सकिने बताए । “यहाँ पानी खान र आहाल...
आगामी तीन दिनको मौसम : अधिकांश स्थानमा बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात
आगामी तीन दिनको मौसम : अधिकांश स्थानमा बदली, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ...
किसानको विरोधपछि दूधकाे अनुदान रकम कटौतीको निर्णय स्थगन
किसानको विरोधपछि दूधकाे अनुदान रकम कटौतीको निर्णय स्थगन दूधमा दिँदै आएको उत्पादनमा आधारित अनुदान रकम कटौतीको विरोधमा किसान आन्दोलित भएपछि बागमती प्रदेश सरकारले निर्णय स्थगन गरेको छ । किसानहरुले मंगलबार बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमा तालाबन्दी...
अव्यावहारिक कर खारेजीको माग गर्दै  माघ २२ गते देशभरका हल बन्द
अव्यावहारिक कर खारेजीको माग गर्दै माघ २२ गते देशभरका हल बन्द चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा यही माघ २२ गते देशभरका हलहरु बन्द गरिने भएको छ । हल व्यवसायी तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले मंगलबार जारी...
युट्युबर मनोज मानव पक्राउ
युट्युबर मनोज मानव पक्राउ नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबर मनोज मानवलाई पक्राउ गरेको छ । व्यक्तिगत जीवनमा असर पार्ने झुटो विवरण राखेर युट्युब भिडियो बनाएर आफ्नो चरित्र हत्या गरेको भनेर पीडित महिलाले दिएको उजुरीका...
देवघाटधाम र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सुरु
देवघाटधाम र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मत सुरु गत शुक्रबारदेखि  बिहान ११ बजेदेखि ३ बजेसम्म आवागमन रोकेर पुल मर्मतको काम भइरहेको छ । यो महिनाभित्रमा पुलको नट परिवर्तन, कस्ने काम, भुईको पाता परिवर्तन, जाली परिवर्तन जस्ता मर्मतका काम...
कतार पठाउँछु भनेर ठगी गरी फरार भएका व्यक्ति पक्राउ
कतार पठाउँछु भनेर ठगी गरी फरार भएका व्यक्ति पक्राउ कतार पठाउँछु भनेर करिब ३ लाख लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–२ घर भएका २४ वर्षीय मनोजकुमार साह छन्
मालपोतका शाखा अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति
मालपोतका शाखा अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ
हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु, स्थानीय आन्दोलित
हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु, स्थानीय आन्दोलित सिरहाको नरहा गाउँपालिका-२ स्थित हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एक जना युवाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका-११, बस्तीपुरका ३२ वर्षीय अशोक दासको चिसोले कठ्यांग्रिएर मृत्यु भएको परिवार र आफन्तले...
आर्थिक संकटले चितवनमा साउनयता १४० उद्योग बन्द
आर्थिक संकटले चितवनमा साउनयता १४० उद्योग बन्द घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा...
चितवनको तोरीको तेल देशैभरिका भान्छामा !
चितवनको तोरीको तेल देशैभरिका भान्छामा ! तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ । 
के सम्भव छ दरबार हत्याकाण्डको छानबिन ?
के सम्भव छ दरबार हत्याकाण्डको छानबिन ? पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिलाई काउन्टर दिन शीर्ष नेताहरुले दरबार हत्याकाण्डको छानबिन अघि बढाउने कुरा गरे पनि घटनाको २२ वर्षपछि त्यो सम्भव नरहेको विश्लेषण गरिन्छ ।
‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष आयोजना  : रेनु दाहाल
‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष आयोजना : रेनु दाहाल भरतपुर महानगर प्रमुख रेनु दाहालले ‘भरतपुर ब्राण्ड’ स्थापित गर्न भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना गरिएको बताएकी छन् ।  'भरतपुर भ्रमण वर्ष २०२४' का विषयमा होटल व्यवसायीसँग सोमबार आयोजना गरिएको...
एनसेलको शेयर खरिद-बिक्री छानबिन समितिको निष्कर्ष : यथास्थितिमा सम्झौता स्वीकार गर्न सकिँदैन
एनसेलको शेयर खरिद-बिक्री छानबिन समितिको निष्कर्ष : यथास्थितिमा सम्झौता स्वीकार गर्न सकिँदैन एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले उक्त कम्पनीको शेयर खरिदबिक्रीसम्बन्धी सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । 
कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार 
कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार  कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने चितवन क्रिकेट संघले भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको कास्सी स्पोर्टस्सँग मिलेर किड्स क्याम्प सुरु गर्ने भएको छ । क्याम्प सञ्चालनका लागि चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया र कास्सी स्पोर्टस्का संरक्षक...
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन्
जाने हैन त कैलाश मानसरोवर ?
जाने हैन त कैलाश मानसरोवर ? लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो