मेरो चितवन
काठमाडौँ उपत्यकामा तापक्रम २.५ डिग्रीमा झर्‍यो
काठमाडौँ उपत्यकामा तापक्रम २.५ डिग्रीमा झर्‍यो हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ ।  काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री...
प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्री हायानको शिष्टाचार भेट
प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्री हायानको शिष्टाचार भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ ।
ट्रम्पलाई ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश
ट्रम्पलाई ८.३३ करोड डलर क्षतिपूर्ति तिर्न अदालतको आदेश राष्ट्रपति रहेका बेला लेखिका ई जीन क्यारोलको मानहानी मुद्दामा अदालतले उक्त आदेश सुनाएको हो । यस्तै, अदालतले लेखिका क्यारोलको भावनामा चोट पुर्‍याएको र प्रतिष्ठामा ठेस पुर्‍याएकोमा १.८३ करोड डलर क्षर्तिपूर्ति...
‘समुदायमा कांग्रेस’ अभियान आजदेखि
‘समुदायमा कांग्रेस’ अभियान आजदेखि कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सञ्चालन...
नगरका विद्यालयको अवस्था बुझ्न भरतपुरमा ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सुरु
नगरका विद्यालयको अवस्था बुझ्न भरतपुरमा ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सुरु भरतपुर महानगरपालिकाले पहिलोपटक ‘विद्यार्थीसँग मेयर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । विद्यार्थीका धारणा, अपेक्षा, समस्यालगायतका विषयमा प्रत्यक्ष सम्वाद गर्न महानगरले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 
आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानमाथि ऐेतिहासिक जित हात पार्दै नेपाल सुपर सिक्समा
आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानमाथि ऐेतिहासिक जित हात पार्दै नेपाल सुपर सिक्समा नेपाल आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । आज भएको समूहको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि एक विकेटको जित हात पारेको हो । यो जितमा आकाश चन्दले...
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी
मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी मैयादेवी स्मृति छात्रा यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको हो
अफगानिस्तानले नेपाललाई दियो  १ सय ४६ रनको लक्ष्य
अफगानिस्तानले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य आईसीसी अन्डर नाइन्टिन विश्वकपमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ
मैयाँदेवि स्मृति यू १९  प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु
मैयाँदेवि स्मृति यू १९  प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मैयाँदेवि स्मृति यू १९  प्रदेश स्तरीय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ ।लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ
नयाँ बानेश्वरको सडक भासियो
नयाँ बानेश्वरको सडक भासियो नयाँबानेश्वरको सडकमा गुडिरहेको बस भासिएको छ ।कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस गुड्दागुड्दै भासिएको हो
राष्ट्रिय आविष्कार केन्द्रलाई चौरासी पूजाको खर्च सहयोग
राष्ट्रिय आविष्कार केन्द्रलाई चौरासी पूजाको खर्च सहयोग चितवनका  एक ज्येष्ठ नागरिकले आफनो चौरासी पूजामा लाग्ने खर्च राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–२ क्षेत्रपुर घर भएका खिमानन्द पौडेलले आफ्नो ८४ पूजामा गरिने खर्च  रु तीन...
समुदायमा कांग्रेस अभियान माघ १३ गतेदेखि
समुदायमा कांग्रेस अभियान माघ १३ गतेदेखि अभियानअन्तर्गत समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने, स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गरिने पार्टी कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन : यी हुन् विजयीहरु
राष्ट्रिय सभा निर्वाचन : यी हुन् विजयीहरु आज भएको राष्ट्रिय सभा निर्वाचन अधिकांश स्थानमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 
राष्ट्रिय सभा निर्वाचन : अहिलेसम्म ८० प्रतिशतभन्दा धेरै मत खस्यो, ८ बजेभित्रै नतिजा आउने
राष्ट्रिय सभा निर्वाचन : अहिलेसम्म ८० प्रतिशतभन्दा धेरै मत खस्यो, ८ बजेभित्रै नतिजा आउने राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि आज भइरहेको निर्वाचनअन्तर्गत अहिलेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ । साँझ ८ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।
मनाङको तापक्रम माइनस २२ डिग्री
मनाङको तापक्रम माइनस २२ डिग्री हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ ।
भरतपुरको घोडा प्रजनन केन्द्र सारेर विमानस्थल विस्तार गर्ने तयारी
भरतपुरको घोडा प्रजनन केन्द्र सारेर विमानस्थल विस्तार गर्ने तयारी भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ । लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रुपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो ।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आज, कहाँ कति उम्मेद्‌वार ?
राष्ट्रिय सभा सदस्यको निर्वाचन आज, कहाँ कति उम्मेद्‌वार ? राष्ट्रियसभाका १९ सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ । सातै प्रदेशका मुकाममा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । 
स्वस्थानी व्रतकथा आजदेखि
स्वस्थानी व्रतकथा आजदेखि आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा...
यसै भनेकी होइनन् आमाले सन्तानलाई कलेजोको टुक्रा...
यसै भनेकी होइनन् आमाले सन्तानलाई कलेजोको टुक्रा... आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्ताैँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित  गरेकी छन् । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा...