मेरो चितवन
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ  एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ। नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो
चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते
चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित एक घरमा गएराति चट्याङ लागेर तीन जना घाइते भएका छन्
धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ
धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि विकले औषधि उपचारका लागि अस्पताल पुर्‍याएको जानकारी पाएर प्रहरी त्यहाँ पुग्दा सुशीला सुनारको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको प्रहरीले जनाएको छ । अस्पतालबाटै विकलाई...
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे
आजको मौसम : मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने
आजको मौसम : मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णालीमा हामफाल्दा बेपत्ता भएका युवकको खोजी जारी*
कर्णालीमा हामफाल्दा बेपत्ता भएका युवकको खोजी जारी* पुलबाट पौडी खेल्न हामफालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखी स्थायी घर भएका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।
मधेस प्रदेशका सभामुख 'महामूर्ख' घोषित
मधेस प्रदेशका सभामुख 'महामूर्ख' घोषित मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन् ।
''स्पट फिक्सिङ' को आरोप लागेका ५ जना निर्दोष ठहर
''स्पट फिक्सिङ' को आरोप लागेका ५ जना निर्दोष ठहर सफाइ पाउनेमा अन्सारी, आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी  छन्। उनीहरुविरुद्ध गत वर्ष फागुन ५ गते मुद्दा दायर भएको थियो।
इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेटमा बागमती  सुदूरपश्चिमसँग पराजित
इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेटमा बागमती सुदूरपश्चिमसँग पराजित चितवनमा जारी इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेट च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराएको छ
कर्णाली पुलबाट पौडी खेल्न हाम फालेका एक जना बेपत्ता
कर्णाली पुलबाट पौडी खेल्न हाम फालेका एक जना बेपत्ता कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न हाम फालेका १७ जना युवामध्ये एक जना बेपत्ता भएका छन्
मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु
मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु बाँकेको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।
बीएन्डसी मेडिकल कलेजलाइ सम्बधन दिन सर्वोच्चको आदेश
बीएन्डसी मेडिकल कलेजलाइ सम्बधन दिन सर्वोच्चको आदेश सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई न्याय दिलाएको छ । न्यायधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाइलाइ मेडिकल कलेज सम्बधन दिन सरकारलाई आदेश दिएको छ
टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा  आयरल्यान्डमाथि नेपाल ६ विकेटले विजयी
टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा आयरल्यान्डमाथि नेपाल ६ विकेटले विजयी नेपाल र आयरल्यान्ड उल्भसबीचको टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ
सनराइज सहकारीका निक्षेपकर्तालाई उजुरी दिन चितवन प्रहरीको आग्रह
सनराइज सहकारीका निक्षेपकर्तालाई उजुरी दिन चितवन प्रहरीको आग्रह जिल्ला प्रहरी कार्यालय चितवनले सनराईज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई उजुरी दिन आह्वान गरेको छ
निजी विद्यालयको शुल्कमा कडाइ गर्दै सरकार, के छ स्थानीय तहलाई गरेको परिपत्रमा ?
निजी विद्यालयको शुल्कमा कडाइ गर्दै सरकार, के छ स्थानीय तहलाई गरेको परिपत्रमा ? सरकारले निजी विद्यालयको शुल्कमा कडाइ गर्ने भएको छ । शिक्षा मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र गर्दै सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न...
सहुलियत दरमा ऋण प्रवाह गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्री दाहालको आग्रह
सहुलियत दरमा ऋण प्रवाह गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्री दाहालको आग्रह प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन्
शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्
ट्र्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु,तीन जना घाइते
ट्र्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु,तीन जना घाइते ट्र्याक्टर दुर्घटना हँुदा  पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन्