Mero Chitwan
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै
संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु नेपाल आउने हुनु भएको छ
८२ करोड भुक्तानी नपाउँदा  चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन
८२ करोड भुक्तानी नपाउँदा चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् ।  गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभैंसी पाल्न कठिन भएको उनीहरुको भनाइ छ । 
विश्वका १२२ सहरमध्ये काठमाडौं सबैभन्दा प्रदूषित,भरतपुरको एक्यूआई २९२
विश्वका १२२ सहरमध्ये काठमाडौं सबैभन्दा प्रदूषित,भरतपुरको एक्यूआई २९२ वातावरण विभागको तथ्यांकअनुसार सोमबार बिहान ११ बजे भरतपुर सबैभन्दा प्रदूषित देखिएको छ । भरतपुरमा सो समय एक्यूआई २९२ पुगेको छ । काठमाडौंमा गएको २४ घण्टाको वायुको गुणस्तर एक्यूआई ११० देखि १८७ एक्यूआईसम्म पुगेको विभागको रेकर्ड छ ।
मादक पदार्थ सेवन गरी  आफ्नै घरमा आगो लगाएपछि....
मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाएपछि.... स्थानीय छरछिमेकीका घरमा समेत आगो लगाउने धम्की दिने गरेको हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा ल्याइएको छ ।
पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान
पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ
भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय
भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै
हिमपहिरोले असन्तुलित बनेको वीरेन्द्र ताल सामान्य अवस्थामा फर्कँदै मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ
एकैदिन तीन वटा सहकारी संस्थामा चोरी गर्ने गिरोह पक्राउ
एकैदिन तीन वटा सहकारी संस्थामा चोरी गर्ने गिरोह पक्राउ झापामा नाटकीय रुपमा विभिन्न १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विभिन्न मिति र समयमा १३ वटा सहकारी संस्थामा भल्ट समेत फोरेर चोरी भएको थियो
श्रीमतीको टाउकोमा बञ्चरो प्रहारले हत्या गरी शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ
श्रीमतीको टाउकोमा बञ्चरो प्रहारले हत्या गरी शव लुकाउने श्रीमान् र जेठाजु पक्राउ हत्याको लामो समयपछि आमा बेपत्ता भएको बारेमा छोरोले प्रहरीलाई खबर गरेको प्रवक्ता अवालेले बताए। अनुसन्धानका क्रममा रेखादेवीको हत्या भएको खुलेको उहाँनले बताए। प्रवक्ता अवालेका अनुसार घटनास्थलबाट हत्यामा प्रयोग भएको बञ्चरो र कोदालो बरामद गरिएको छ। शवको टुक्रा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ
माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई संसद्मा बहुमत
माल्दिभ्समा राष्ट्रपति मुइज्जुको पार्टीलाई संसद्मा बहुमत गत वर्ष सेप्टेम्बरमा मोहम्मद सोलिहलाई हराएर मुइज्जु राष्ट्रपति बनेका थिए । तर, अहिलेसम्म संसदमा मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।
Weather Update