तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल
सोमबार, चैत १२, २०८०
आज खण्डग्रास चन्द्रग्रहण, कहाँ–कहाँबाट देखिनेछ ?
सोमबार, चैत १२, २०८०
आइपीएलमा गुजरात टाइटन्सद्वारा मुम्बइ इन्डियन्स पराजित
सोमबार, चैत १२, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ ।
ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु, १८ पक्राउ
सोमबार, चैत १२, २०८०
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार झडपमा परी मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई छन् ।
होली खेल्दै दूधकोशीमा पौडिन पसेका तीन बालबालिका बेपत्ता
आइतबार, चैत ११, २०८०
बालबालिकाको समूह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चार/पाँच जनालाई स्थानीयले उद्धार गरेको पनि तीन जनालाई उद्धार गर्न सकिएको थिएन
इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार
आइतबार, चैत ११, २०८०
सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा हुन्। सुवासको निधन भए पश्चात् नै सुहाङलाई त्यस क्षेत्रको सम्भावित उम्मेदवारको रुपमा हेरिएको थियो। स्वयं सुहाङले पनि त्यसका निम्ति सक्रियता देखाइरहेका थिए
पोखरा उडेका दुई जहाज अवतरण हुन नसकेपछि काठमाडौं फर्किए
आइतबार, चैत ११, २०८०
काठमाडौंबाट पोखरा उडेको बुद्ध र यतीका जहाज अवतरण हुन नसकेपछि फर्किएका छन् । यतीको उडान नम्बर ६७३, बुद्धको उडान नम्बर ६०५ र ६५१ काठमाडौँ फर्किएका हुन्
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
आइतबार, चैत ११, २०८०
उनको श्रीमती ५५ वर्षीय धनमाया राई घाइते भएकी छन् ।स्थानीयले घटनाको विरोधमा चक्काजाम गरेका छन । होली पर्वमा प्रहरीको सुरक्षा फितलो रहेको आरोप छ
दुई घटनामा ५ जनाको मृत्यु भएको विषयलाई लिएर दाङका २ स्थानमा राजमार्ग अवरुद्ध
आइतबार, चैत ११, २०८०
करेन्ट लागेर मृत्यु भएको परिवारलाई न्यायको माग गर्दै पीडत पक्षले लमही-भालुवाङ सडकखण्डको मसुरीयामा राजमार्ग अवरुद्ध पारेका छन । यस्तै, बसको ठक्करबाट राजपुर गाँउपालिका-५ का २ युवकको मृत्यु भएपछि पीडितलाई राहात...
नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्ने घोषणा
आइतबार, चैत ११, २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ । नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ
सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छः गृहमन्त्री लामिछाने
आइतबार, चैत ११, २०८०
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताउनुभएको छ
कस्तो रंगले छालालाई बढी असर पार्छ ? होली खेल्नुअघि र पछि के कुरामा ध्यान दिने ?
आइतबार, चैत ११, २०८०
होलीमा आज काठमाडौंका ९० स्थानमा प्रहरीको चेकिङ, ड्रोनबाट पनि निगरानी गरिने
आइतबार, चैत ११, २०८०
काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिने जनाइएको छ । यसैगरी, भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि...
पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै
आइतबार, चैत ११, २०८०
सद्भावनाको पर्व होली, आज देशका पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको...
कांग्रेसलाई रवि लामिछानेको चुनौती : मलाई सहकारीको ठग प्रमाणित गर्नोस्, सार्वजनिक बहस गर्न तयार छु
शनिबार, चैत १०, २०८०
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारी ठगीमा आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न नेपाली कांग्रेसलाई चुनौती दिएका छन्।
इण्डो–नेपाल टी–२०ः लखनउको लगातार दोस्रो जित
शनिबार, चैत १०, २०८०
भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् ।
चितवनको 'मेघौली' कोशीटप्पुमा
शनिबार, चैत १०, २०८०
सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको उपस्थितिमा चितवनबाट ल्याइएको मेघौली नामको भाले गैँडा छाडिएको हो ।
प्रज्ञा स्मृति साइक्लिङका यी हु्न् विजेता
शनिबार, चैत १०, २०८०
गणेशधामस्थित पुण्यवती तालको वरपर चार दशमलव पाँच किलोमिटर परिधिभित्रको रेस कोर्समा एक घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगीलाई सात पटकसम्म परिक्रमा गराइएको थियो ।
घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु
शनिबार, चैत १०, २०८०
ओखलढुङ्गामा घाँटीमा अण्डा अड्किएर एक जनाको मृत्यु भएको छ । उसिनेको अण्डा खाँदा घाँटीमा अड्किएर मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीय काजी भुजेलको ज्यान गएको हो ।
दाङमा करेन्ट लागेर एकै घरका ३ जनाको मृत्यु
शनिबार, चैत १०, २०८०
शनिबार दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा दिलसरा र कृष्णको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका गोरखबहादुरको भने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु...