सम्भव छ मृत्युको भविष्यवाणी गर्न ?
शनिबार, चैत १०, २०८०
यो अनुसन्धानको एक रिपोर्ट नेचर कम्प्युटेशनल साइन्समा प्रकाशित गरिएको छ । डेनमार्क टेक्निकल युनिभर्सिटीका प्राध्यापक जुने लेहम्यान भन्छन्, ‘मानव जीवनका बारेमा भविष्यवाणीका लागि यो एक सामान्य संरचना हो ।’ उनी...
अझै तीन दिन पानी पर्ने
शनिबार, चैत १०, २०८०
कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
१९ मुलुकका राजदूत र वाणिज्यदूतले भने - नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य
शनिबार, चैत १०, २०८०
दोलखामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
शनिबार, चैत १०, २०८०
दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरीबाट सिंगटी जाँदै गरेको टयाक्टर सामेली भोर्लेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा
शुक्रबार, चैत ९, २०८०
सरकारले बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा आफ्नो नाममा ल्याएको छ । मालपोत ऐन २०३४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी...
चितवनको गैंडा कोशी लगिएकोमा रत्ननगरका मेयर सापकोटाको आपत्ति
शुक्रबार, चैत ९, २०८०
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले चितवन राष्ट्रिय निकुञ्जबाट कोशीमा गैंडा स्थानान्तरण गरिएकोप्रति आपत्ति जनाएका छन् ।
नारायणी किनारमा आदिवासी जनजातिको बस्ती !
शुक्रबार, चैत ९, २०८०
नझुक्किनुस् यो कुनै आदिवासी जनजातिको साँच्चिकै बस्ती होइन । यो हो भरतपुर भ्रमण वर्षका बारे जानकारी दिन शुक्रबारदेखि सुरु भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवका अवसरमा नदी किनारको...
प्रभु बैंकबाट रकम अपचल गरी फरार रहेका सोही बैंकका कर्मचारी पक्राउ
शुक्रबार, चैत ९, २०८०
आठबीसकोट नगरपालिका–११ राडी बजारमा रहेको प्रभु बैंकबाट रकम अपचल गरी फरार रहेका सोही बैंकका एक कर्मचारी पक्राउ परेका छन्
भरतपुर अस्पताल : सेवासुविधा स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै
शुक्रबार, चैत ९, २०८०
गत कात्तिक २२ मा डा तिवारी मेसु भएर आएपछि भरतपुर अस्पतालले बिरामीको सुविधाका लागि अस्पतालमा सेवाको स्तरोन्नति गर्दै लगेको हो
पूर्वसभामुख महरा हाजिरी जमानीमा रिहा
शुक्रबार, चैत ९, २०८०
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ
दियालो बंगला वैशाख १५ भित्र सर्वसाधारणका लागि खुला हुने, नेपाल ट्रष्टसँग सम्झौता
शुक्रबार, चैत ९, २०८०
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको छ
भरतपुरमा वृहत साइकल र्याली, साइकल सिटीको पहिचान फर्काउने दाहालको प्रतिबद्धता
शुक्रबार, चैत ९, २०८०
साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ का अवसरमा भरतपुरमा साईकल र्याली शुरु गर्दे अभियान थालिएको हो ।
फ्राइडे रिलिज : आजदेखि 'महाजात्रा' प्रदर्शनमा
शुक्रबार, चैत ९, २०८०
प्रदीप भट्टराईको लेखन तथाा निर्देशन रहेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र देशभरका ३ सय ४२ वटा हलहरुमा एकैचोटि प्रदर्शनमा आएको हो ।
फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित
शुक्रबार, चैत ९, २०८०
बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।
सहकारी बचतकर्ता र सरकारबीच ८ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
बिहीबार, चैत ८, २०८०
आन्दोलनरत सहकारी बचतकर्ताहरु र सरकारका बीचमा ८ बुँदे सहमति भएको छ । सहमतिपछि बचतकर्ताहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्
उपाध्यक्ष महरासँगको बयान सकियो
बिहीबार, चैत ८, २०८०
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ
आजदेखि नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु चौबीसै घण्टा खुला रहने
बिहीबार, चैत ८, २०८०
नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब चौबीसै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय...
खन्तीले हानेर आफ्नै साथीको हत्या
बिहीबार, चैत ८, २०८०
खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो
दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैन : मन्त्री ज्वालाकुमारी साह
बिहीबार, चैत ८, २०८०
उहाँले दुग्धजन्य पदार्थमा कर नलगाउने विषयमा अर्थमन्त्री र राष्ट्र बैंकका प्रमुखसँग कुरा भइरहेको पनि जानकारी दिनुभयो।
पाँच गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण
बिहीबार, चैत ८, २०८०
चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो