मेरो चितवन
मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूलीमा खस्यो
मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूलीमा खस्यो काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज विहान त्रिशूली नदीमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूली नदीमा खसेको प्रहरीले बताएको छ
खगेन्द्र नवजीवन केन्द्रमा भएको अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको  महिना पुग्दा पनि कार्यान्वयन भएन
खगेन्द्र नवजीवन केन्द्रमा भएको अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको महिना पुग्दा पनि कार्यान्वयन भएन काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्यान्वयन थालनी भएको छैन
आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित
आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दिएको सय २३ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल २१ रनले पराजित भएको हो। १९ दशमलव ३ बलमा नेपालले सबै विकेट...
ट्याक्सी खस्दा दश जनाको मृत्यु
ट्याक्सी खस्दा दश जनाको मृत्यु  भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ
आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुनेछ : प्रधानमन्त्री
आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुनेछ : प्रधानमन्त्री आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताएका हुन्
भिरबाट लडेर वडा सचिवको मृत्यु
भिरबाट लडेर वडा सचिवको मृत्यु दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ डाँडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा सोही वडामा कार्यरत वडा सचिव गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...
सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग
सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन्
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो: प्रधानमन्त्री
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताउनुभएको छ
परीक्षा सुरु भएको १० मिनेटमै बाहिरियो एसईईको प्रश्न पत्र
परीक्षा सुरु भएको १० मिनेटमै बाहिरियो एसईईको प्रश्न पत्र  सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्न पत्र बाहिरिएको छ। परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहले बनायो समिति
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहले बनायो समिति दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति गठन भएको हो
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरको सानो थिमीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
डा. प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला
डा. प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला प्रहरीका अनुसार श्रीमानले तत्कालै अस्पताल लगे पनि उनको मृत्यु भइसकेको पाइएको छ। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ
निर्माण व्यवसायीको २५ औँ साधारण सभा  हेटौँडामा सुरु हुँदै
निर्माण व्यवसायीको २५ औँ साधारण सभा हेटौँडामा सुरु हुँदै नेपाल  निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभा आज शुक्रवारबाट हेटौँडामा सुरु हुँदै छ । शनिवारसम्म चल्ने साधारण सभामा देशभरका एक हजार एक सय प्रतिनिधि र पाँच सय पर्यवेक्षकको सहभागिता...
युद्धग्रस्त रुसमा श्रम स्वीकृति दिने सरकारको निर्णय : संसदीय समितिले छानबिन गर्ने
युद्धग्रस्त रुसमा श्रम स्वीकृति दिने सरकारको निर्णय : संसदीय समितिले छानबिन गर्ने रुसी सेनामा भर्ना भएका नेपाली मारिएका समाचार दिनहुँ आइरहेका बेला सरकारले आफ्ना थप नागरिकलाई जोखिम क्षेत्रमा पठाउने निर्णय लिए पछि संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन गर्ने भएको हो । 
आइपीएलमा राजस्थानको दोस्रो जित
आइपीएलमा राजस्थानको दोस्रो जित  इन्डियन प्रिमियर लिग (आईपीएल)मा हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्स विजयी भएको हो । आईपीएलको यो संस्करणमा राजस्थानको दोस्रो जित हो ।
निजी विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न काठमाडौं महानगरको निर्देशन
निजी विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न काठमाडौं महानगरको निर्देशन काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ । महानगरले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाममा नेपालीपन झल्किनुपर्ने बताएको हो ।
एमडिएमएसमा अनियमितता  : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर
एमडिएमएसमा अनियमितता  : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोबाइल म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा अनियमितता भएको...
एमडिएमएसमा अनियमितता  : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर
एमडिएमएसमा अनियमितता  : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राप्तीको वीरेन्द्रनगर चोकनजिक मोटरसाइकल दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
राप्तीको वीरेन्द्रनगर चोकनजिक मोटरसाइकल दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु भण्डाराबाट भरतपुरतर्फ जाँदै गरेको मोटरसाइकल ना ३ प २८७२ नम्बरको ट्रयाक्टरमा ठोक्किएर अनियन्त्रित भई भरततपुरतर्फ जाँदै गरेको ना ६ ख १५७७ नम्बरको ट्रकमा ठोक्किएको थियो।