मेरो चितवन
‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा
‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा आजको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्टा काठमाडौँमा महाधिवेशन गर्ने निर्णय...
एकीकृत समाजवादीद्वारा माओवादी केन्द्रलगायत दलसँग एकता गर्ने निर्णय
एकीकृत समाजवादीद्वारा माओवादी केन्द्रलगायत दलसँग एकता गर्ने निर्णय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले नेकपा (माओवादी केन्द्र) लगायत दलसँग एकता गर्ने निर्णय गरेको छ ।
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलो पटक त्रिपक्षीय बैठक आयोजना गरिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श...
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता 
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता  प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । कार्कीले आइतबार दुई मन्त्री नियुक्त  गर्नुभएको हो । तर तेस्रो पटकको विस्तारमा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । 
राजनीतिक दल र जेन–जीबीच छलफल गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव
राजनीतिक दल र जेन–जीबीच छलफल गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरू र जेन-जीबीच छलफल गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलहरूसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव गर्नुभएको हो ।
प्रधानमन्त्रीद्वारा सात राजनीतिक दललाई निर्वाचनमा छलफल गर्न पत्राचार
प्रधानमन्त्रीद्वारा सात राजनीतिक दललाई निर्वाचनमा छलफल गर्न पत्राचार प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न आमन्त्रण गर्नुभएको छ ।
प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने
प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने  ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ ।
एमाले बैठक : केपी ओलीको राजनीतिक प्रतिवेदन सुझावसहित पारित
एमाले बैठक : केपी ओलीको राजनीतिक प्रतिवेदन सुझावसहित पारित नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आज सम्पन्न दसौँ पूर्ण बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत मुलुकको राजनीतिक परिस्थिति र पार्टीको नीतिसम्बन्धी विशेष प्रस्ताव र समसामयिक २२ बुँदे प्रस्ताव सर्वसम्मतिले...
ओली र लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक
ओली र लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक जेन–जी आन्दोलनमा दमन गरेको आरोप लागेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाइएको छ ।
निर्वाचनपछि संवैधानिक प्रक्रियाबाटै माग पूरा गर्न जेन-जीलाई प्रधानमन्त्रीको आग्रह
निर्वाचनपछि संवैधानिक प्रक्रियाबाटै माग पूरा गर्न जेन-जीलाई प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री सुशीला कार्कीले संविधान संशोधन र शासकीय स्वरुप परिवर्तन सरकारको कार्यक्षेत्र भन्दा बाहिरको विषय भएको भन्दै आगामी निर्वाचनपछि संवैधानिक प्रकृयाबाट पूरा गर्न आग्रह गर्नुभएको छ ।
जेन- जी आन्दोलनमा भएको ज्यादती र ‍क्षतिबारे छानविन गर्न न्यायिक आयोग गठन
जेन- जी आन्दोलनमा भएको ज्यादती र ‍क्षतिबारे छानविन गर्न न्यायिक आयोग गठन सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय न्यायिक आयोग गठन गर्ने निर्णय गरेको हो । 
नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की
नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको...
एमाले विधान महाधिवेशन : ओली झन् बलियो
एमाले विधान महाधिवेशन : ओली झन् बलियो ३ दिनसम्म चलेको विधान महाधिवेशनले एमालेले ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउँदै अध्यक्ष ओली तेस्रो कार्यकाल पनि नेतृत्व लिने बाटो खोलेको हो ।
एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने प्रस्ताव 
एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउने प्रस्ताव  नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधानमा केन्द्रीय कमिटी दुई सय ५१ सदस्यीय हुने भएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा तीन सय एक सदस्यीय कमिटीलाई घटाएर दुई...
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी थिए।
लिपुलेकबारे भारत-चीन सहमति : तत्काल दुबै देशलाई कूटनीतिक नोट पठाउन सरकारलाई दबाब
लिपुलेकबारे भारत-चीन सहमति : तत्काल दुबै देशलाई कूटनीतिक नोट पठाउन सरकारलाई दबाब नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापारका लागि भारत र चीनबीच भएको सहमतिको विरोध गर्दै राष्ट्रिय सभा सदस्यहरुले सरकारले दुवै देशलाई तत्काल कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् । 
किन संकलन गरे कांग्रेस-एमालेले उपसभामुखविरुद्ध हस्ताक्षर ?
किन संकलन गरे कांग्रेस-एमालेले उपसभामुखविरुद्ध हस्ताक्षर ? पदीय आचरणअनुसार काम नगरेको भन्दै दुई तिहाइ बहुमत जुटाएर उपसभामुख रानालाई पदबाट हटाउन  सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षरसमेत गरायो र  दुबै दलका प्रमुख सचेतकहरुलाई बुझाइएको छ । तर...