एमालेमा नयाँ नेतृत्वका लागि ओली र पोखरेल समूहबीच रस्साकस्सी, पुस १ गते मतदान
आइतबार, मंसिर २८, २०८२
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरू भएको छ ।
एमालेको ११ औं महाधिवेशन सुरु, संसद् पुनर्स्थापना गराएरै छाड्ने अध्यक्ष ओलीको दाबी
शनिबार, मंसिर २७, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता [पूर्णपाठसहित]
बुधबार, मंसिर २४, २०८२
सरकार र जेन-जीबीच १० बुँदे सम्झौता भएको छ । राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबन्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य गर्नेसहित सहमति भएको हो ।
सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’
शुक्रबार, मंसिर १९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।
मधेश प्रदेशको छैटौं मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
शुक्रबार, मंसिर १९, २०८२
यादव मधेश प्रदेशको छैटौं मुख्यमन्त्री बन्नुभएको हो । मधेशमा यसअघि लालबाबु राउत, सरोजकुमार यादव-बारा, सतीशकुमार सिंह, जितेन्द्रप्रसाद सोनल र सरोजकुमार यादव-महोत्तरी मुख्यमन्त्री बनिसक्नुभएको छ।
प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय बैठक आह्वान
बिहीबार, मंसिर १८, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको...
कांग्रेस महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
सोमबार, मंसिर १५, २०८२
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म काठमाडौँ गर्ने निर्णय गरेको छ ।
एमालेको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु
बिहीबार, मंसिर ११, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि विभिन्न जिल्लास्तरमा निर्वाचन प्रक्रिया सुरु भएको छ ।
बाबुराम र जनार्दन फेरि एकै ठाउँमा, प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
आइतबार, मंसिर ७, २०८२
नयाँ पार्टीमा जेन-जी अभियान चलाइरहेका अगुबामध्येकी एक ओजस्वी भट्टराईसहित दर्जनभन्दा बढी जेन-जी नेताहरू पनि सहभागी भएका छन् । वैचारिक राजनीतिक लाइन भने परिष्कृत मार्क्सवादसहितको नेपाली समाजवाद हुने घोषणा गरिएको छ...
निर्वाचनमा जाने नेपाली कांग्रेसको निर्णय, संसद् विघटन भने अमान्य
शनिबार, मंसिर ६, २०८२
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नै वर्तमान राजनीतिक अवस्थाको उचित निकास...
एमाले सचिवालय बैठक : महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन
बिहीबार, मंसिर ४, २०८२
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको ६०औँ सचिवालय बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन
शुक्रबार, कात्तिक २८, २०८२
तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
मतदाता नामावलीमा नाम दर्ताको समय पाँच दिन थप
शुक्रबार, कात्तिक २८, २०८२
नाम दर्ता गराउनेको उत्साह र चापलाई ध्यानमा राखी म्याद थप गर्न प्रधानमन्त्री कार्कीले कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गर्नुभएको थियो । जवाफमा उहाँले पाँच दिन थप गर्न तयार रहेको...
उपचार गर्न काठमाडौैं हिँडेकी प्रदेश प्रमुखले होटलमा मुख्यमन्त्रीलाई सपथ गराएपछि...
सोमबार, कात्तिक २४, २०८२
बिरामीको बहाना गर्दै जनकपुर छोडेकी प्रदेश प्रमुख भण्डारीले अहिले बिहान बर्दिवासको पानस कटेज पुगेर यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी आलोचना भएको छ ।
प्रदर्शन गर्नका लागि सरकारको अनुमति आवश्यक छैन: अध्यक्ष ओली
आइतबार, कात्तिक २३, २०८२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन्। अध्यक्ष ओलीले संविधान अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन सचेत...
आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य : प्रधानमन्त्री कार्की
शनिबार, कात्तिक २२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताउनुभएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
शनिबार, कात्तिक २२, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रदेशसभा बैठकमा उहाँले आफ्नो पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा, संयोजकमा दाहाल
बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो...
कांग्रेसमा झनै चर्कियो महाधिवेशन विवाद, महाधिवेशनका दुई फरक प्रस्ताव पेस
मंगलबार, कात्तिक १८, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराउनुभएको छ ।
प्रचण्डलाई छाडे जनार्दन शर्मा र राम कार्कीले, प्रगतिशील अभियान सुरु
मंगलबार, कात्तिक १८, २०८२
‘विद्रोह जायज छ, विद्रोह अधिकार हो’ भन्ने नारासहित माओवादी केन्द्रका पूर्वमहासचिव जनार्दन शर्मा र पूर्वसचिव राम कार्कीले समाजवादी ऐक्यबद्धताको आह्वानसहित प्रगतिशील अभियानको सुरुआत भएको घोषणा गर्नुभएको छ ।