किन हटाउन चाहन्छन् कांग्रेस र एमाले उपसभामुख रानामगरलाई ?
मंगलबार, भदौ २५, २०८१

बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने
आइतबार, भदौ २३, २०८१
नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।

सरकारले थाल्यो मोदीको नेपाल भ्रमणको तयारी
मंगलबार, भदौ १८, २०८१
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरू गरिसकेको बताएकी छन्।

माओवादीले प्रदेश समितिहरूलाई परिपत्र गर्दै भन्यो: सडक आन्दोलनका लागि तयार रहनू
सोमबार, भदौ १७, २०८१
माओवादी केन्द्रले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलन गर्नुपर्ने भन्दै त्यसका लागि तयार रहन प्रदेश समितिहरुलाई परिपत्र गरेको छ ।

संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच आरोप-प्रत्यारोप
बुधबार, भदौ १२, २०८१
प्रतिनिधसभामा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन् ।

परराष्ट्रमन्त्री राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट
सोमबार, भदौ ३, २०८१
भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

संक्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा, के छ विधेयकमा ?
बुधबार, साउन ३०, २०८१
प्रतिनिधिसभा बैठकले बुधबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०८१ पारित गरेसँगै सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा पलाएको हो ।

अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
बिहीबार, साउन २४, २०८१
लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन) २०८१ को प्रतिवेदन आज समितिबाट सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको हो ।

टीआरसी विधेयकः तीन दलीय कार्यदलले बुझायो शीर्ष नेतालाई प्रतिवेदन
बुधबार, साउन २३, २०८१
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई हस्तान्तरण गरिएको छ ।
![यी हुन् एकीकृत समाजवादीका ३४४ केन्द्रीय सदस्य [नामसहित]](https://www.merochitwan.com/uploads/posts/400X300/samajbadi-1703378232.jpg)
यी हुन् एकीकृत समाजवादीका ३४४ केन्द्रीय सदस्य [नामसहित]
शुक्रबार, साउन १८, २०८१
नेकपा एकीकृत समाजवादीले ३४४ जनाको केन्द्रीय कमिटीको नाम घोषणा गरेको छ । अध्यक्ष माधवकुमार नेपाल, सम्मनित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको कार्यदलले केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लगाएको हो ।

संक्रमणकालीन न्याय : यी हुन् कार्यदलमा सहमति जुटेका विषय
बिहीबार, साउन १७, २०८१
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ ।

सरकारको निर्णय : १९ देशमा राजदूत सिफारिस, ३ प्रदेशका प्रमुख हेरफेर, सचिवहरुको सरुवा
सोमबार, साउन १४, २०८१
सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो।