कांग्रेस विशेष महाधिवेशन : दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने प्रस्ताव
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनमा पार्टीका तर्फबाट भविष्यमा कोही पनि दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने प्रस्ताव गरिएको छ ।
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोही मालिक कोही दास नहुने बताएका छन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६६२ प्रतिनिधि सहभागी
आइतबार, पुस २७, २०८२
कुलमान उज्यालो नेपालको अध्यक्ष, रास्वपासँगको एकता अन्त्य
शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष बनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता अन्त्य गरेको छ ।
पार्टी जोगाउन कांग्रेसका ४७ जिल्ला सभापतिहरुको आग्रह
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसका बहुमत प्रदेश सभापति र जिल्ला सभापतिहरूले पार्टीभित्र देखिएको समस्या वार्ता र संवादबाट समाधान गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन्।
कांग्रेसमा विशेष महाधिवेशन आयोजना गर्ने र असफल बनाउने संघर्ष तीब्र
शुक्रबार, पुस २५, २०८२
नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षले गुटगत भेला र छलफलसँगै वक्तव्यबाजी तिव्र पारेका छन् ।
प्रधानमन्त्री कार्की र ओलीबिच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता
बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको छ
काँग्रेसको नीति र नेतृत्व दुवै फेरौं : गगन थापा
बिहीबार, पुस २४, २०८२
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बताएका छन्।
ऊर्जामन्त्री कुलमान घिसिङले दिए राजीनामा
बुधबार, पुस २३, २०८२
राष्ट्रिय सभाको रिक्त १८ सिटमा चार दलको भागबण्डा
मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभा निर्वाचनमा प्रमुख तीन राजनीतिक दल र जसपा नेपालबीच सिट बाडफाँट गरेर चुनावी सहकार्य गर्ने सहमति भएको छ ।
नेपाली कांग्रेसको नियमित महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म
शुक्रबार, पुस १८, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ ।
एमालेले बुझायो समानुपातिकतर्फको बन्दसूची, को-को समेटिए ?
सोमबार, पुस १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
जसपा नेपाल र लोसपा, नेपालबीच पार्टी एकताको समझदारी
आइतबार, पुस १३, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
रास्वपा र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पक्षबीच ७ बुँदै सहमति
आइतबार, पुस १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमति भएको छ । आज बिहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि...
प्रधानमन्त्री-तीन राजनीतिक दलका शीर्ष नेता पहिलो पटक आमनेसामने
मंगलबार, पुस ८, २०८२
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेलसँग प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली...
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्दै, रवि र बालेनबीच भेटवार्ता
सोमबार, पुस ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई अघि सार्ने सम्भावनामा छलफल अघि बढाएको खुलासा भएको छ।
चितवनमा रविले भने - जेन जीको साथ लिएर अब हामी देश बनाउँछौं
शनिबार, पुस ५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश बनाउने जिम्मा आफ्नो पार्टीको भएको दाबी गरेका छन्। शनिबार (आज) चितवनको चौविसकोठीमा विशेष सम्बोधन गर्दै सभापति लामिछानेले जेनजीको साथ लिएर...
पहिलो बैठकमा केन्द्रीय कमिटीलाई ओलीको निर्देशन : असन्तुष्टि मिडियामा नपोख्नूस्
शुक्रबार, पुस ४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ । पार्टीको ११ औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको प्रथम बैठकलाई...
एमालेमा के पी ओलीकाे ह्याट्रिक
बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः मतदान बुधबार बिहान
मंगलबार, पुस १, २०८२
आज साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ः०० बजेदेखि मतदान हुने छ ।