आचार संहिता उल्लंघन बढ्दै, बालेन्द्र र हर्कसहित २५ उम्मेदवारविरुद्ध उजुरी
सोमबार, माघ १२, २०८२
राजनीतिक दलहरुको निर्वाचन अभियान बाक्लिँदै जाँदा आचारसंहिता उल्लंघनका उजुरी पनि बढ्न थालेका छन् ।
राष्ट्रियसभामा कांग्रेस बन्यो पहिलो पार्टी
सोमबार, माघ १२, २०८२
राष्ट्रियसभाको १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा ९ स्थानमा नेपाली कांग्रेस र ८ स्थानमा नेकपा (एमाले) र एक स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, १८ पदका लागि भोलि मतदान
शनिबार, माघ १०, २०८२
निर्वाचन आयोगले भोलिहुने १८ जना रिक्त राष्ट्रिय सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बाबुराम भट्टराईसहित ७२ उम्मेदवारको उम्मेदवारी फिर्ता
शुक्रबार, माघ ९, २०८२
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मैदानमा उत्रेका ३ हजार ४ सय ८७ मध्ये अहिलेसम्म ७२ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय
शुक्रबार, माघ ९, २०८२
नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
यी हुन् नेकपाका १६५ उम्मेदवार
मंगलबार, माघ ६, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । १ सय ६५ क्षेत्रका लागि मुलुकभर ३४ सय ९४ जनाको उम्मेदवारी दर्ता...
कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित)
सोमबार, माघ ५, २०८२
साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लाको टिकट वितरण करिब करिब टुङ्ग्याएको हो । त्यस्तै अन्य जिल्लाहरूको टिकट समेत टुङ्गो लगाउँदै गएको छ ।
एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ?
शनिबार, माघ ३, २०८२
अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने कांग्रेसको प्रतिबद्धता
शनिबार, माघ ३, २०८२
नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नुभएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ ।
आयोगको निर्णयविरूद्ध देउवा समूह आइतबार सर्वोच्च जाने
शनिबार, माघ ३, २०८२
नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयको विरूद्धमा आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।
एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील
शुक्रबार, माघ २, २०८२
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गर्नुभएको छ । कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै आज एक विज्ञप्ति...
मान्यता नपाएपछि देउवा नेतृत्वको कांग्रेसको प्रतिक्रिया : राजनीतिक र कानुनी दुवै लडाइँ लड्छौँ
शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले विशेष महाधिवशेन पक्षलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरु राजनीतिक र कानुनी दुवै लडाइँमा लाग्ने प्रतिक्रिया दिएका छन् ।
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
शुक्रबार, माघ २, २०८२
आफूहरू नै आधिकारिक भन्दै कांग्रेसका दुबै पक्षले नाराबाजीदेखि निवेदन दिनेसम्मका काम गरिरहेकै बेला निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट बनेको कार्य समितिलाई आधिकारिकता दिने निर्णय गरेको हो ।
रविको मुद्दा फिर्ता महान्यायाधिवक्ता कार्यालयको कलंकित कदम : ओली
बिहीबार, माघ १, २०८२
काठमाडौंमा बिहीबार आयोजित ४२ औँ पिस्कर शहीद स्मृति दिवसको कार्यक्रममा अध्यक्ष ओलीले अहिले विश्वभरजस्तै शासन नेपालमा पनि चलिरहेको भन्दै थिति र विधिको शासन देशमा नभएको बताए ।
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
बिहीबार, माघ १, २०८२
कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन सम्पन्न भए दलको पदाधिकारीसहितका विवरण परिर्वतन भएकाले निर्वाचन आयोगमा अद्यावधिक गराउन निवदेन दिएपछि उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा
बिहीबार, माघ १, २०८२
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको छ । ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गरेको...
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही
बुधबार, पुस ३०, २०८२
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा आज सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उहाँहरूलाई निष्कासन गरेको केन्द्रीय...
कांग्रेसमा महामन्त्री थापालाई सभापति र भावी प्रधानमन्त्रीमा अघि सार्ने प्रस्ताव
मंगलबार, पुस २९, २०८२
निर्वाचन प्रक्रिया भने बुधबार बिहान सुरू हुनेछ । त्यसअघि संस्थापन पक्षसँग सहमतिका लागि मंगलबार राति पनि थप प्रयास भने चलिरहने छ । बुधबार बिहानसम्म सहमति भएन र विशेष महाधिवेशनबाट निर्वाचनले...
नेतृत्व चयनतर्फ अघि बढ्यो विशेष महाधिवेशन, संस्थापन आफ्नै अडानमा
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमा सहभागी भई हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या सत्तरी प्रतिशत पुर्याउने दाबी गरेका छन् ।