प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै
शुक्रबार, जेठ ४, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्...
सत्तापक्षले नै मुठभेड निम्त्याउन खोजेको देखियो : गगन थापा
बिहीबार, जेठ ३, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले संसद बैठक सञ्चालन गर्ने सम्बन्धमा छलफल र संवाद गरिरहेको अवस्थामा सत्तापक्षले नै मुठभेड निम्त्याउन खोजेको बताएका छन् ।
संसदमा एमाले र कांग्रेसबीच घम्साघम्सी, छानबिन समिति गठनमा दलहरुको हठ कायमै
बिहीबार, जेठ ३, २०८१
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
मंगलबार, जेठ १, २०८१
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ
कांग्रेसले नीति तथा कार्यक्रम पेश गर्न दिने, नियमित बैठकमा भने अवरोध जारी रहने
मंगलबार, जेठ १, २०८१
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिने भएको छ ।
जसपा नेपाल सरकारबाट बाहिरियो, उपेन्द्र यादवले दिए राजीनामा
सोमबार, वैशाख ३१, २०८१
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले राजीनामा दिनु भएको छ । यससँगै जसपा नेपाल सरकारबाट बाहिरिएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कायमै राख्ने कांग्रेसको निर्णय
शनिबार, वैशाख २९, २०८१
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कायमै राख्ने कांग्रेसको पदाधिकारी बैठकले निर्णय गरेको छ । आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको बदाधिकारी बैठकले समिति गठन नभएसम्म...
गगन थापालाई रविको चुनौती-ऋण लिएको प्रमाणित गर्नुस्, राजनीति छाडिदिन्छु
शुक्रबार, वैशाख २८, २०८१
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफूले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने चुनौती दिएका छन् ।
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
शुक्रबार, वैशाख २८, २०८१
सरकारले नेपाल प्रहरीका डीआईजीद्वय उमेशराज जोशी र भीम ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश
शुक्रबार, वैशाख २८, २०८१
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइमा कारण देखाऊ आदेश जारी भएको छ
संघीय संसद्को अधिवेशन आजदेखि, कांग्रेसको अवरोध कायमै रहने
शुक्रबार, वैशाख २८, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो...
कोशीका मुख्यमन्त्री कार्कीले लिए सपथ, २ मन्त्रीसमेत नियुक्त
बिहीबार, वैशाख २७, २०८१
नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सपथ नहुँदै कोशीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दायर
बिहीबार, वैशाख २७, २०८१
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । तर हिक्मत...
एमालेका कार्कीद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेस
बिहीबार, वैशाख २७, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले प्रदेश सरकारको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आज ५२ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय समक्ष...
कोशीमा नयाँ सरकार गठनको आह्वान, वैशाख २८ भित्र दाबी पेश गर्नुपर्ने
बुधबार, वैशाख २६, २०८१
कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बुधबार राति सूचना प्रकाशित गर्दै संविधानको धारा १६८ को उपधारा ५ अनुसार वैशाख २८ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि दाबी...
आगामी बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
बुधबार, वैशाख २६, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताउनुभएको छ
जसपा विभाजन : अदालत जाने उपेन्द्र यादव समूहको तयारी
मंगलबार, वैशाख २५, २०८१
जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता...
गण्डकीमा विश्वासको मत विवाद : सभामुखको घोषणाविरुद्ध कांग्रेस पुग्यो सर्वोच्च
मंगलबार, वैशाख २५, २०८१
कांग्रेसले गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभामा विश्वासको मत लिएका थिए
बजेट अधिवेशनको तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख
मंगलबार, वैशाख २५, २०८१
यही वैशाख २८ गते सुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम...
किन टुक्रिन्छन् मधेसकेन्द्रित दल ?
मंगलबार, वैशाख २५, २०८१
२०४० सालमा गजेन्द्रनारायण सिंह, रामजनम तिवारी र रामचन्द्र मिश्रलगायतले नेपाल सद्भावना परिषद् गठन गरेका थिए । यही परिषद्लाई मधेशकेन्द्रित दलको जग मानिन्छ । त्यसको चार दशक बित्दा मधेशकेन्द्रित दल कति...