भरतपुर अस्पतालले सञ्चालनमा ल्यायो बिरामीका लागि नि:शुल्क सटल बस, यस्तो छ रुट
बिहीबार, फागुन १, २०८१
भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि आजदेखि निःशुल्क सटल (छोटो दुरीमा चल्ने) बस सञ्चालन सुरु गरेको छ ।
सौराहामा प्रणय दिवसलक्षित फुड फेस्टिभल सुरु
मंगलबार, माघ २९, २०८१
महोत्सवको बागमती प्रदेशका सांस्कृतिक तथा पर्यटनमन्त्री विमल ठकुरीले उद्घाटन गरेका हुन् । सो अबसरमा उनले सौराहा बागमती प्रदेशको एकमात्र पर्यटकीय गन्तव्य रहेको भन्दै सौराहाको सफारी पर्यटनलाई विकासको उचाईमा पुर्याउन सरकारले...
कृषिमन्त्रीसमक्ष केरा किसानका गुनासै-गुनासा
शुक्रबार, माघ २५, २०८१
शुक्रबार कालिका नगरपालिकामा आयोजित केरा उत्पादक संघको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको क्रममा किसानहरुले समयमा रासायनिक मल पाउन नसकेको गुनासो गरेका हुन् । रासायनिक मलसँगै कुखुराको मल पाउनसमेत समस्या देखिएको...
सौराहामा माघ २९ गतेदेखि सुरु हुँदै फुड फेस्टिभल
मंगलबार, माघ २२, २०८१
चितवनको पर्यटकीय नगरी सौराहामा यही माघ २९ गतेदेखि सौराहा फुड फेष्टिभल हुने भएको छ । सौराहामा पर्यटक भित्र्याउन रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण...
गैंडा स्थानान्तरण : अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो
आइतबार, माघ २०, २०८१
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार शनिबार निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट एउटा पोथी गैँडा नियन्त्रणमा लिइएको थियो । कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा वयस्क पोथी गैँडालाई...
भरतपुरको राजमार्ग क्षेत्रमा ७८ किलोमिटरसम्म स्मार्टबत्ती र हाइमास जडान
बुधबार, माघ १६, २०८१
उज्यालो शहर–भरतपुर’ अभियान अन्तर्गत पहिलो चरणमा राजमार्गमा एक हजार ८ सय ६५ वटा सडकबत्ती र ८ ठाउँमा हाइमास जडान गरी बत्ती बाल्ने काम सम्पन्न गरिएको भरतपुर महानगरले जनाएको छ ।
सकियो चितवन महोत्सव, ५ लाख सहभागी, ३० करोडको कारोबार
बिहीबार, माघ १०, २०८१
चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ मूल नारा दिएर पुस २५ बाट सुरु भएको...
नवौं दिनसम्म साढे ३ लाखले अवलोकन गरे चितवन महोत्सव
शुक्रबार, माघ ४, २०८१
१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५...
देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा
आइतबार, पुस २८, २०८१
पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो ।
१५औँ चितवन महोत्सव सुरु, ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उद्योगमन्त्रीको आग्रह
बिहीबार, पुस २५, २०८१
महोत्सव उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको हो । महोत्सवका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख बढी दर्शकले...
चितवन महोत्सवको उद्घाटन उद्योगमन्त्री भण्डारीले बिहान ११ बजे गर्ने
बुधबार, पुस २४, २०८१
उद्योग वाणिज्न्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनलाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको बताए । चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनका लागि सफारीको व्यवस्था, होमस्टेमा...
चितवनका ११५ दुग्ध उत्पादक सहकारीले पाएनन् दूधकाे ८० करोड भुक्तानी
बुधबार, पुस २४, २०८१
चितवनका दुग्ध उत्पादक सहकारीले बिक्री भएको दूधको भुक्तानी नपाउँदा किसानलाई रकम भुक्तानी गर्न सकेका छैनन् । साउनयताको ८० करोड दुग्ध विकास संस्थान (डिडिसी) र निजी संस्थाहरूले भुक्तानी नदिँदा यहाँका दुग्ध...
दलित तथा सीमान्तकृत अधिकार रक्षाका लागि रत्ननगर अग्रपंक्तिमा : मेयर सापकोटा
मंगलबार, पुस २३, २०८१
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले दलित तथा सीमान्तकृत समुदायको सामाजिक सुरक्षा, स्वास्थ्य र मानवअधिकारका सवालमा रत्ननगर देशभरका ७५३ पालिकामध्ये अग्रपंक्तिमा रहेको बताएका छन् ।
चितवन महोत्सव : मूल आयोजक समितिले गर्यो तयारीबारे छलफल
सोमबार, पुस २२, २०८१
मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले महोत्सवमा स्टल निर्माणको काम ९० प्रतिशत बढी सकिएको बताए । अब प्रत्येक प्रदर्शकहरुलाई उनीहरुको स्टल पहिचान गराउने काम थालिने उनले जानकारी...
पुस २५ देखि माघ १० सम्म चितवन महोत्सव हुने
बिहीबार, पुस १८, २०८१
चितवनको सामाजिक, आर्थिक, र सांस्कृतिक प्रवर्द्धनका लागि चितवन महोत्सव २०८१ आगामी पुस २५ देखि माघ १० सम्म नारायणी नदी किनारको प्रदर्शनी मैदान, नारायणगढमा आयोजना गरिने भएको छ।
चितवनको जयमंगलामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, ५ घाइते
मंगलबार, पुस १६, २०८१
गैंडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमंगलामा गैंडाको आक्रमणबाट सोही नगरको वडा नम्बर १६ बस्ने ७० वर्षीया कृष्णाकुमारी थापाको...
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा
सोमबार, पुस १५, २०८१
नेपाल कुखुरा व्यवसायी मञ्चले आज चितवनमा गरेको अन्तरक्रियामा वक्ताहरुले व्यवसाय निकै सङ्कटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला...
सौराहामा हात्तीलाई खुवाइयो वनभोज
शनिबार, पुस १३, २०८१
चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सव अन्तर्गत शनिबार हात्तीको वनभोज कार्यक्रम गरिएको छ। वनभोजमा हात्तीलाई ड्रयागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भूइँकटहर, मकै लगायतका खानेकुरा ख्वाइएको...
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
शुक्रबार, पुस १२, २०८१
चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेको छ ।
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
बिहीबार, पुस ११, २०८१
चितवनको पर्यटकीय क्षेत्र सौराहामा बिहीबारदेखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान...