मेरो चितवन
मेरो चितवन
मेरो चितवन
दुई गजल
दुई गजल
उखु किसानलाई भुक्तानी दिन ५२ करोड तत्काल निकासा गरिने
उखु किसानलाई भुक्तानी दिन ५२ करोड तत्काल निकासा गरिने प्रधानमन्त्री पुष्पकमल दाहालको आह्नानमा आज सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसहितको आकस्मिक बैठकले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको हो । 
४ महिनाको बच्चा आँधीले उडायो, रुखमा सकुशल फेला
४ महिनाको बच्चा आँधीले उडायो, रुखमा सकुशल फेला हुरीले घर तहसनहस पार्नुका साथै छानोसमेत उडाएको थियो । त्यस क्रममा बच्चालाई समेत उडायो । तर भाग्यवश बच्चा रुखमा अड्कियो । त्यतिबेला ठूलो पानी परिरहेको थियो । बालकका एक वर्षका...
कांग्रेसमा सरकार फेर्ने बहस, फागुनको महासमिति बैठकमा छलफल हुने
कांग्रेसमा सरकार फेर्ने बहस, फागुनको महासमिति बैठकमा छलफल हुने प्रेस युनियन बागलुङले आज बागलुङ बजारमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको निरन्तरता वा विकल्पबारे पार्टीको आगामी फागुनमा हुने महासमिति बैठकमा छलफल हुने बताए । 
डब्लुएचओको दाबी : गाजाको अल–शिफा अस्पतालमा रगतको खोलो बग्यो
डब्लुएचओको दाबी : गाजाको अल–शिफा अस्पतालमा रगतको खोलो बग्यो हजारौँ विस्थापितले आश्रयका लागि अस्पतालको भवन र मैदान प्रयोग गरिरहेको र पिउने पानी तथा भोजनको चरम अभाव रहेको डब्लुएचओले जनाएको हो ।
बजेट कार्यान्वयन  : पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च
बजेट कार्यान्वयन  : पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।
नारायणगढ–मुग्लिन सडक पुस ७ देखि दैनिक चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडक पुस ७ देखि दैनिक चार घण्टा बन्द हुने नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।
सन्दर्भ पुस १ : राजा महेन्द्रको ‘कू’ का बारे के रिपोर्ट गरेको थियो अमेरिकी सीआइएले ?
सन्दर्भ पुस १ : राजा महेन्द्रको ‘कू’ का बारे के रिपोर्ट गरेको थियो अमेरिकी सीआइएले ? महेन्द्र आफ्नो पदलाई खतरा पुग्ने गरी देशमा आधु्निकीकरण होस् भन्ने नचाहने गरेको उल्लेख गर्दै सीआइएले यसको उदाहरणका रुपमा महेन्द्रले पटक–पटक तत्कालीन सैनिक सरकारलाई गरेको प्रशंसालाई प्रस्तुत गरेको छ ।
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार
तलब नपाएपछि स्वास्थ्य सचिवसँग डाक्टरहरुको गुहार छात्रवृत्ति करारका चिकित्सकहरुले असोजयताका पारिश्रमिक तथा दर्सैं तिहारको सुविधा नपाएको र सोहीकारण दैनिक गुजारा चलाउनसमेत कठिन भएको भन्दै उनीहरुले स्वास्थ्य सचिवस“ग आग्रह गरेका हुन् । 
भरतपुर भ्रमण वर्षको तयारी पूरा, नारायणी किनारबाट शुभारम्भ हुने
भरतपुर भ्रमण वर्षको तयारी पूरा, नारायणी किनारबाट शुभारम्भ हुने प्रमुख दाहालका अनुसार ५० भन्दा बढी स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका कार्यक्रम गरिँदै छन् । कसराबाट मेघौलीको गोलाघाटसम्म ‘इन्टरनेसनल ह्यारिटेज म्याराथुन’, इन्टरनेसनल जङ्गल सफारी मार्ट, अन्तरराष्ट्रिय साहित्य सम्मेलनलगायत कार्यक्रम गर्ने...
सन् २०२३ : पत्रकारका लागि सबैभन्दा घातक वर्ष
सन् २०२३ : पत्रकारका लागि सबैभन्दा घातक वर्ष आरएसएफले बेलारुस, चीन र म्यानमारलाई पत्रकारका लागि विश्वकै ठूलो जेल बनेको छ । यस्तै ५४ पत्रकार बन्धक बनेका छन् । सन् २०२२ मा यो संख्या ६५ थियो । 
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै
नेपाल सुपर लिगमा आज दुई खेल हुँदै नेपाल सुपर लिगमा आज दुई खेल हुँदै छन् । आज दिउँसो १ बजे हुने खेलमा वीरगन्ज युनाइटेडले पोखरा थन्डर्सको सामना गर्दै छ । त्यसैगरी पाँच बजे हुने खेलमा चितवनले स्पोर्टिङ...
सरकारलाई गगन थापाको खबरदारी : कुरा सुशासनको गर्ने, कामचाहिँ कुशासनको ? 
सरकारलाई गगन थापाको खबरदारी : कुरा सुशासनको गर्ने, कामचाहिँ कुशासनको ?  उनले कुनै बेला सरकार आफैंले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबर आएको भन्दै आवश्यकता पहिचान नभएसम्म अनुमति दिने प्रक्रिया रोक्न माग गरेका...
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव
चितवनमा पुस १० देखि हात्ती तथा पर्यटन महोत्सव महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने छ ।  चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय...
गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन
गेटामा अवरोधपछि मन्दिरको धर्मशालामा सुरु गरे केसीले अनसन गेटा अस्पतालको हाताभित्र गर्ने भने पनि अवरोध गरिएपछि उनले शुक्रबार राति सात बजेदेखि मन्दिरमा अनसन सुरु गरेका हुन् । केसीलाई विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले अवरोध गर्दै अस्पतालको गेटैमा रोकेका थिए...
पूर्वी चितवनको विद्यालयस्तरीय कविता प्रतियोगितामा अर्बिटकी रोशनी श्रेष्ठ उत्कृष्ट
पूर्वी चितवनको विद्यालयस्तरीय कविता प्रतियोगितामा अर्बिटकी रोशनी श्रेष्ठ उत्कृष्ट कालीगण्डकी साहित्य परिषद्ले आयोजना गरेको प्रतियोगितामा पूर्वी चितवनका केही सामुदायीक र निजी विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । 
बागमती प्रदेशसभा बैठक अनिश्चित
बागमती प्रदेशसभा बैठक अनिश्चित गत असोज २२ गते अन्तिम बैठक बसेको बागमती प्रदेशसभा अर्को सूचना नभएसम्मका स्थगित गरिएको जानकारी सभामुख भुवन पाठकले सदनलाई गराएका थिए । तर असोज २४ मा वर्षे अधिवेशन अन्त्य गर्ने...
७ महिनापछि थुनामुक्त भए पूर्वगृहमन्त्री खाण
७ महिनापछि थुनामुक्त भए पूर्वगृहमन्त्री खाण उच्चको आदेशपछि आज धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख रुपैयाँ धरौटीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा राखेपछि उनी कारागार मुक्त भएका हुन् ।
कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्‍यो, नयाँ मिति फागुन ७-१० मा
कांग्रेस महासमिति बैठक तेस्रो पटक सर्‍यो, नयाँ मिति फागुन ७-१० मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक...