निकुञ्ज आसपासका बस्तीमा ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुनाको त्रास
आइतबार, पुस ८, २०८०
बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि पन्तलाई
आइतबार, पुस ८, २०८०
डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
आइतबार, पुस ८, २०८०
जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
चितवनले जित्यो ‘सेभेन ए साइड’ महिला फुटबलको उपाधि
आइतबार, पुस ८, २०८०
हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत भएको सेभेन ‘ए’ साइड महिला फुटबलको उपाधि चितवनले जितेको छ
यस्तो छ नेपालमा सुन तस्करीको सञ्जाल
आइतबार, पुस ८, २०८०
सुन तस्करीबारे छानबिन गर्न त्रिभुवन विमानस्थलको भन्सार विभागले गठन गरेको समितिले गोरखाका मीनबहादुर घले र चन्द्र घलेसम्मिलित समूहले १३८ किलो सुन भित्र्याएको निष्कर्ष निकालेको छ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको बहस सुरु
आइतबार, पुस ८, २०८०
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ सुरु भएको छ।
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
आइतबार, पुस ८, २०८०
नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ ।
सौराहाको थारु भिलेज : थारुको जीवन्त गाउँ
आइतबार, पुस ८, २०८०
‘भित्र पस्नेबित्तिकै पाहुनाहरु यति मुग्ध हुन्छन् कि, उनीहरुले निकै प्रशंसा गर्छन् । तर, म नजिकै भए पनि चिन्दैनन्, त्यतिखेर खुसीका साथै गर्व लाग्छ,’ मधुसुदनले अनुभूति सुनाए ।
४१ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक छ यो?
आइतबार, पुस ८, २०८०
जर्नल पेडियाट्रिकमा प्रकाशित अध्ययनका अनुसार कोरोनाका कारण स्वाद र गन्ध हराउनेमात्र नभई आवाजसमेत हराउने सम्भावना रहन्छ । यसलाई भोकल कर्ड प्यारालाइसिस भनिन्छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक पुस ११–१३ मा
आइतबार, पुस ८, २०८०
नेकपा (एकीकृत समाजवादी)को ७० औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।
मस्तिष्क मृत्युपछि अंगदान गर्न प्रधानमन्त्री दाहालको आह्वान
शनिबार, पुस ७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपछि खरानी भएर जाने अङ्गदान गर्न सबैलाई आह्वान गरेका छन् ।
राप्तीको भञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा सात जना घाइते
शनिबार, पुस ७, २०८०
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च
शनिबार, पुस ७, २०८०
पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधनसहित पारित गरेको छ ।
संघ र प्रदेश पूर्वाग्रही भए : विनोद रेग्मी [अन्तर्वार्ता]
शनिबार, पुस ७, २०८०
हाम्रो नैसर्गिक अधिकार रहेको समपूरक अनुदानमा पनि उहाँहरुले कैंची चलाइदिनु भयो। र, पनि नगरपालिका आफ्नै गतिमा अगाडि बढिरहेको छ, किनकि हामी पनि सरकार हौं । तै पनि अनुदानका विषयमा प्रदेश...
पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न सर्वोच्चको आदेश
शुक्रबार, पुस ६, २०८०
पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोपनीयता सार्वजनिक गरेकोसम्बन्धी एक मुद्दामा जमानतमा रिहा गर्न आदेश दिएको छ ।
गोलकिपर विशाल श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
शुक्रबार, पुस ६, २०८०
घरेलु फुटबलमा सानदार करिअर रहे पनि विशालले राष्ट्रिय टिमबाट त्यति अवसर पाएनन् । उनले २०७८ भदौमा दशरथ रंगशालामा भएको भारतसँगको मैत्रीपूर्ण खेलमा सब्सिच्युट गोलकिपरका रुपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए...
१० पुसमा के गर्न लागेका हुन् प्रधानमन्त्रीले ?
शुक्रबार, पुस ६, २०८०
यसको अर्थ उनी अब मन्त्रिपरिषद् पुनःगठन गर्ने तयारीमा छन् भन्ने बुझिन्छ। तर, किन उनले मन्त्रिपरिषद् फेरबदलको कुरा गरेका हुन् । के यो गठबन्धनका लागि अपेक्षित छ ?
बिमा बोर्डका निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, पुस ६, २०८०
सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
विशेष अदालतमा पुराना ३५९ थान मुद्दा बाँकी
शुक्रबार, पुस ६, २०८०
विशेष अदालतमा ३५९ थान पूराना मुद्दा बाँकी रहेको पाइएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष अदालतले ती मुद्दा आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको जनाएको छ ।
हिरासतमा थुनुवाको मृत्युपछि तनावग्रस्त बन्यो धनुषाको हंसपुर
शुक्रबार, पुस ६, २०८०
प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको विषयलाई लिएर धनुषाको हंसपुरमा स्थानीयले प्रहरी चौकी घेराउ गर्न खोज्दा झडप भएको छ । प्रहरी नियन्त्रणमा लिएकी दीपा मण्डलको मृत्यु भएपछि तनावको अवस्था सिर्जना...