मेरो चितवन
मेरो चितवन
मेरो चितवन
माघ २४ गते बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित
माघ २४ गते बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० पेस गरेका छन्
लोकतन्त्रमा जनताको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्छ : सभामुख घिमिरे
लोकतन्त्रमा जनताको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्छ : सभामुख घिमिरे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले संसदको चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन्
गरिबका लागि अस्पताल बन्यो म्याग्दीको तातोपानी
गरिबका लागि अस्पताल बन्यो म्याग्दीको तातोपानी बेनी-जोमसोम सडकको छेउमा प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०-१०...
सौराहामा बिजुलीको पोल  नै क्षतिग्रस्त हुने गरेर भएको दुर्घटनामा दुईजना घाइते
सौराहामा बिजुलीको पोल नै क्षतिग्रस्त हुने गरेर भएको दुर्घटनामा दुईजना घाइते सडक आडको बिजुलीको पोल र ट्रान्समिटर नै क्षतिग्रस्त हुने गरेर चितवनको पर्यटकीय क्षेत्र सौराहामा आइतबार मध्यरातमा भएको दुर्घटनामा दुईजना घाइते भएका छन्
रोटरी क्लब अफ रत्ननगरले पर्यटन प्रवर्द्धनका लागि  ‘मिनी म्याराथन’ गर्ने
रोटरी क्लब अफ रत्ननगरले पर्यटन प्रवर्द्धनका लागि ‘मिनी म्याराथन’ गर्ने आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी म्याराथन महिला र पुरुष गरी दुई समूहमा गर्न लागिएको जनाएको हो । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन...
वाग्मती प्रदेशमा फागुन १ गतेदेखि क्यूआर कोडको लाइसेन्स वितरण गरिने
वाग्मती प्रदेशमा फागुन १ गतेदेखि क्यूआर कोडको लाइसेन्स वितरण गरिने वाग्मती प्रदेशमा आउँदो फागुन १ गतेदेखि क्यूआर कोड प्रविधिको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० वितरण गरिने भएको छ । परीक्षणकालीन अवधि (एक वर्ष)का निम्ति क्यूआर कोड हुने डिजिटल लाइसेन्स वितरण गर्न लागिएको...
धरहरामा नि:शुल्क पार्किङ बन्द गर्न पठाइएको पत्रप्रति मेयर बालेन्द्र शाहको आक्रोश
धरहरामा नि:शुल्क पार्किङ बन्द गर्न पठाइएको पत्रप्रति मेयर बालेन्द्र शाहको आक्रोश धरहरामा नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आक्रोश व्यक्त गरेका छन् ।
जमिन ओगेट्ने,उद्योग सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु
जमिन ओगेट्ने,उद्योग सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु उद्योग सञ्चालनका लागि अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ । हेटौँडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि...
अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजूद उत्तर कोरियाले गरिरहेको एउटा रोचक व्यापारको कथा 
अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजूद उत्तर कोरियाले गरिरहेको एउटा रोचक व्यापारको कथा  चिनियाँ कम्पनीहरूले उत्तर कोरियाबाट नक्कली चश्माको कच्चा पदार्थ आयात गर्ने, प्रशोधन गरेर चीनमा प्याकेज गर्ने, मेड इन चाइनाको ट्याग लगाएर निर्यात गर्ने गरेको विज्ञहरू बताउँछन् । पछिल्ला केही वर्षमा यसबाट...
इतिहासमा आज
इतिहासमा आज आज ५ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
संसद्को हिउँदे अधिवेशन आजदेखि, सरकारले बिजनेस नदिए संसद् ठप्प पार्ने एमालेकाे रणनीति
संसद्को हिउँदे अधिवेशन आजदेखि, सरकारले बिजनेस नदिए संसद् ठप्प पार्ने एमालेकाे रणनीति संसद्‌ अधिवेशनका लागि विपक्षी दलहरु भने आ-आफ्नै रणनीतिको तयारीमा छन् ।  प्रमुख प्रतिपक्षी एमालेले सरकारले बिजनेस नदिए संसद् नै ठप्प पार्नेसम्मको रणनीति बनाएको छ । विगतमा सरकारले बिजनेस नदिँदा संसद्...
इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल
इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल नेपाली गायिका मेनुका पौडेल भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । आजको एपिसोडमा उनी बाहिरिएको घोषणा  गरिएको हो ।
भरतपुरलाई आइटी हब बनाउने गुरुयोजना बन्दै, प्रमुख दाहाल भन्छिन्– अबको लक्ष्य डिजिटल भरतपुर
भरतपुरलाई आइटी हब बनाउने गुरुयोजना बन्दै, प्रमुख दाहाल भन्छिन्– अबको लक्ष्य डिजिटल भरतपुर भरतपुरलाई आइटी हबको रुपमा विकास गर्न महानगर र युएसएआइडीबीच गत कात्तिक १७ गते द्विपक्षीय सम्झौता भएको थियो । सोही सम्झौताअनुसार युएसएआइडीले विश्वकै उत्कृष्ट चारमध्येको एक डिलोइट्टेलाई कन्सल्टेन्ट नियुक्त गरेको थियो...
इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना
इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड जरिवाना विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण...
साफ यू–१९ महिला फुटबलमा नेपालद्वारा भुटान पराजित
साफ यू–१९ महिला फुटबलमा नेपालद्वारा भुटान पराजित बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले पराजित गरेको हो।
देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने
देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने मौसम प्रणालीका कारण आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
सरकारी शुल्कमै क्यान्सरको उपचार गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट
सरकारी शुल्कमै क्यान्सरको उपचार गर्दै सिएमसी क्यान्सर इन्स्टिच्यूट चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका...
चितवनको ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा
चितवनको ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो
पशुपतिनाथको जग्गा हडपेर बनाइएका संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु
पशुपतिनाथको जग्गा हडपेर बनाइएका संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु  कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको...