Mero Chitwan
महालेखा परीक्षकको पदमा तोयम राय सिफरिस
महालेखा परीक्षकको पदमा तोयम राय सिफरिस संवैधानिक परिषद्को आज बसेको बैठकले रिक्त रहेको महालेखा परीक्षकको पदमा तोयम रायलाई नियुक्तिका लागि सिफरिस गर्ने निर्णय गरेको छ
न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ : दुर्गा प्रसाईं
न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ : दुर्गा प्रसाईं ‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ ।  एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ
हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए
हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन्
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १७ जनाको आवेदन स्वीकृत [नामसहित]
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा १७ जनाको आवेदन स्वीकृत [नामसहित] शिक्षामन्त्री संयोजक रहेको उपकुलपति छनोट समितिले १७ जनाको नाम सार्वजनिक गरेको हो।  समितिले विश्वविद्यालयको सोचपत्र र चार वर्षे व्यावसायिक योजना प्रस्तुतीकरणका लागि पनि आव्हान गरेको छ । 
इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई 
इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई  शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो ।
पाल्पामा हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु, ३ घाइते
पाल्पामा हावाहुरीले रुख ढल्दा एक जनाको मृत्यु, ३ घाइते पाल्पामा शनिबार अपराह्न चलेको हावाहुरीले रुख ढल्दा सडकमा गुडिरहेको स्कुटरमा चढेका एक युवकको मृत्यु भएको छ । हावाहुरी चलेपछि रोकेर राखेको मोटरसाइकल च्याप्दा अन्य तीनजना घाइते भएका छन् ।
दोस्रो टी-२० सिरिज : आयरल्यान्ड ए सँग नेपाल ए ४० रनले पराजित
दोस्रो टी-२० सिरिज : आयरल्यान्ड ए सँग नेपाल ए ४० रनले पराजित नेपाल ए दोस्रो टी-२० सिरिजमा आयरल्यान्ड ए सँग ४० रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ
केही महिनापछि फेरि अर्को गठबन्धन पक्कै बन्छ :डा शेखर कोइराला
केही महिनापछि फेरि अर्को गठबन्धन पक्कै बन्छ :डा शेखर कोइराला विपक्षी भएको नाताले कांग्रेसले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने नेता कोइरालाको भनाइ थियो।‘फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिनापछि
मनकामना जाँदै गरेकाे स्कारपियो दुर्घटना हुँदा एक जनाकाे मृत्यु
मनकामना जाँदै गरेकाे स्कारपियो दुर्घटना हुँदा एक जनाकाे मृत्यु दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शाेभाकर गैरेकाे मृत्यु भएकाे हो । शनिवार पूर्वी नवलपरासीबाट मनकामना आउँदै गरेकाे ग १ च ७६१९ नम्वरकाे स्कारपियो उकालाे चढ्न नसकेर पछाडि सर्दा अनियन्त्रित भएर नालीमा पल्टिएको थियो
देशको समृद्धिको मुख्य आधार सुशासन नै हो : राष्ट्रपति
देशको समृद्धिको मुख्य आधार सुशासन नै हो : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले जनप्रतिनिधिको मूल्याङ्कन नागरिकले गर्नुपर्ने बताएका छन् । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशुली नदी पुलको शनिबार उद्घाटन गर्दै उनले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब  मूल्याङ्कन गर्नुपर्ने बेला भएको बताए । 
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ आयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ
Weather Update