Mero Chitwan
नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन्
रक्सी र मासुमा भोट खेर नफाल्न रवि लामिछानेको आग्रह
रक्सी र मासुमा भोट खेर नफाल्न रवि लामिछानेको आग्रह चुनावी प्रचार प्रसारका क्रममा इलाम पुगेका लामिछानेले इलाम गजुरमुखी धाममा भएको सभालाई सम्बोधन गर्दै रक्सी र मासुमा भोट खेर नफाल्न मतदातासँग आग्रह गरे ।आफ्नो पार्टीसँग इमानदार उम्मेदवार बाहेक अरू केही नभएको उनले बताए
सगरमाथा आरोहीबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
सगरमाथा आरोहीबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व  वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट रु ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो
गण्डकी प्रदेशको आर्थिक मामिलामा चुमान र भौतिक पूर्वाधारमा पुनः दीपक मनाङे
गण्डकी प्रदेशको आर्थिक मामिलामा चुमान र भौतिक पूर्वाधारमा पुनः दीपक मनाङे गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २ जना बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोक्ने गरी सिफारिस गर्नु भएको छ
जीप दुर्घटना हुँदा १० जना घाइते
जीप दुर्घटना हुँदा १० जना घाइते पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका छन । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जीप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ
माछा मार्न खोलामा गएका युवकको डुबेर  मृत्यु
माछा मार्न खोलामा गएका युवकको डुबेर मृत्यु माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका( ६, खैरेनीका कमलदिन मियाँका १४ वर्षीय छोरा युवराजदिन मियाँको बडिगाड खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
धनकुटामा माइक्रो दुर्घटना हुँदा १५ जना घाइते
धनकुटामा माइक्रो दुर्घटना हुँदा १५ जना घाइते काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो आज बिहान धनकुटा नगरपालिका-९ च्याङच्याङबारीमा दुर्घटना भएको हो । 
चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण
चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन निर्माण सुरु भएको छ । चेपाङ बालबालिका अध्ययन गर्ने जिल्लाको विकट क्षेत्र भाराङमा विद्यालयको २५ वर्ष पुरानो भवन जीर्ण भएपछि नयाँ भवन निर्माण सुरु गरिएको हो । 
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुनेछ ।
भारतमा पहिलो चरणको लोकसभा निर्वाचनमा ६० प्रतिशत मतदान
भारतमा पहिलो चरणको लोकसभा निर्वाचनमा ६० प्रतिशत मतदान भारतमा १८औं लोकसभाका लागि शुक्रबार भएको निर्वाचनमा ६० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्ममा झन्डै ६० प्रतिशत मतदान भएको हो ।
'माडीमा चार दिनदेखि बिजुली छैन, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ'
'माडीमा चार दिनदेखि बिजुली छैन, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ' माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी दिइन् । उनले भनिन्, “चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ ।”
किन रोक्यो भारतले नेपाली चियाको निर्यात ?
किन रोक्यो भारतले नेपाली चियाको निर्यात ? भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो ।
Weather Update