लोकसभा चुनाव : भाजपामा १९५ सिटको बाँडफाँट, मोदी वाराणसीबाट उठ्ने
आइतबार, फागुन २०, २०८०
नारायणी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
आइतबार, फागुन २०, २०८०
भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ ।
शालिन मृत्युको घटनाबारे गहन छानबिन गर्न गृह मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन
शनिबार, फागुन १९, २०८०
रवि लामिछाने र हरि ढकाल भन्छन्–शालिन मृत्युको निष्पक्ष अनुसन्धानका लागि खबरदारी गरिरहेका छौं
शनिबार, फागुन १९, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चितवन १ का सांसद हरि ढकालले शालिन पोखरेलको मृत्यु प्रकरणबारे निष्पक्ष ढंगले अनुसन्धान गरी छिटोभन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
सरकार र दुग्ध सहकारी संघबीच सहमति, किसानको भुक्तानी चैत २१ सम्म गरिसक्ने [सहमतिसहित]
शनिबार, फागुन १९, २०८०
कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा आज साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको...
शालिन मृत्यु प्रकरणमा चितवन प्रहरीले भन्यो - अनुसन्धानमा प्रभावित पार्ने कुनै पनि विषय सम्प्रेषण नगर्नूस्
शनिबार, फागुन १९, २०८०
जिल्ला प्रहरी कार्यालय चितवनले शालिन पोखरेलको मृत्युबारे भइरहेको अनुसन्धानको वैज्ञानिक परीक्षण प्रतिवेदन हालसम्म प्राप्त नभएको जनाउँदै अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्रीवितरणमा रोक
शनिबार, फागुन १९, २०८०
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताउनुभयो ।
कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु
शनिबार, फागुन १९, २०८०
उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । ना१ज ८३३३ नंको जिप दुर्घटनामा परेर...
लियो क्लब अफ नारायणगढ चित्रवनको नेतृत्वमा शाह
शनिबार, फागुन १९, २०८०
लियो क्लब अफ नारायणगढ चित्रवनको वर्ष २०२४/२५ को अध्यक्षमा भरतपुर ९ का सन्तोष शाह चयन भएका छन् । बिहीबार सम्पन्न १६ औं साधारणसभाबाट बर्ष २०२४/२५ का लागि शाहको नेतृत्वमा ११...
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी, नामिबिया ३ रनले पराजित
शुक्रबार, फागुन १८, २०८०
त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालले आजको रोमाञ्चक खेलमा नामिबियालाई ३ रनले पराजित गरेको हो ।
सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक
शुक्रबार, फागुन १८, २०८०
सरकार र मिटरब्याजपीडितबीच आज भएको वार्ता सकारात्मक भएको छ । आज साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले जनाएका छन्...
भरतपुर भ्रमण वर्षले चितवनका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुनेछ : प्रधानमन्त्री
शुक्रबार, फागुन १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर भ्रमण वर्षले चितवनको ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुने बताएका छन् । भरतपुर भ्रमण वर्ष राष्ट्रको पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।