मेरो चितवन
मेरो चितवन
मेरो चितवन
तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद
तेह्र वर्षीया बालिकालाई गर्भवती बनाउनेलाई १२ वर्ष कैद बालिका बलात्कार गर्ने माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ । करिब १३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा दिलबहादुरलाई...
बाँकेमा चिर्पटले हानेर एक जनाको हत्या
बाँकेमा चिर्पटले हानेर एक जनाको हत्या बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या...
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव...
कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल
कानुनविपरीत काम गर्ने सहकारी र लघुवित्तलाई कारबाहीको दायरामा ल्याइन्छ : प्रधानमन्त्री दाहाल दाहालले कांग्रेसले गठबन्धनको मानमर्दन गरेकाले नयाँ सत्ता गठबन्धन बनाउनु परेको पनि बताए ।  'महासमितिको बैठकमा जसरी धर्मका नाममा हस्ताक्षर चलाइयो । त्यसले गर्दा कांग्रेसप्रति आशंका भयो' प्रधानमन्त्री दाहालले भने,'मा‌ओवादी आन्दोलनको...
जसपालाई दुई मन्त्रालय, उपेन्द्र यादव स्वास्थ्यमन्त्री
जसपालाई दुई मन्त्रालय, उपेन्द्र यादव स्वास्थ्यमन्त्री जनता समाजवादी पार्टी (जसपा) दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । आज बसेको जसपाको कार्यकारिणी समितिको बैठकले जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेकाे हाे । यादव...
प्रतिनिधिसभा बैठक LIVE
प्रतिनिधिसभा बैठक LIVE
कांग्रेस संसदीय दलको निस्कर्ष : दाहालले राजनीतिक बेइमानी गरे
कांग्रेस संसदीय दलको निस्कर्ष : दाहालले राजनीतिक बेइमानी गरे नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । आज संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन्...
के छन् नवनियुक्त मन्त्रीका पहिलो निर्णय र प्रतिबद्धता ? 
के छन् नवनियुक्त मन्त्रीका पहिलो निर्णय र प्रतिबद्धता ?  नवनियुक्त मन्त्रीहरुले बुधबारै आ–आफ्ना मन्त्रालयमा गएर पद सम्हालेका छन् । उनीहरुले पदभार ग्रहण गर्नेक्रममा विभिन्न निर्णय गरेका छन् । के हुन् त ती निर्णय ?
हिउँमा फसेका आठै जनाको सकुशल उद्धार
हिउँमा फसेका आठै जनाको सकुशल उद्धार जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि  हेलिकप्टरबाट उद्घार गरिएको छ
टी-ट्वेन्टी क्रिकेट विश्वकप तयारीका लागि अर्थ मन्त्रालयले गर्यो ५ करोड निकासा
टी-ट्वेन्टी क्रिकेट विश्वकप तयारीका लागि अर्थ मन्त्रालयले गर्यो ५ करोड निकासा  आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड रुपैयाँ निकासा गरेको छ ।
नवनियुक्त १६ मन्त्रीले लिए शपथ
नवनियुक्त १६ मन्त्रीले लिए शपथ नवनियुक्त १६ जना मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्
अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार,अपहरणमा संलग्न पक्राउ
अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार,अपहरणमा संलग्न पक्राउ सुनसरी प्रहरीले अपहरणमा परेका बालकको १० घण्टापछि उद्धार गरेको छ । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का बजारबाट गत सोमबार अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार गरेको हो
नयाँ  १४ मन्त्रीहरुको सपथ ग्रहण साँझ ५ बजे
नयाँ १४ मन्त्रीहरुको सपथ ग्रहण साँझ ५ बजे पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन् ।
चितवनमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भरतपुर महानगरपालिका वडा नं-११, भोजाडस्थित वडा कार्यालयअगाडि टिप्परको ठक्करबाट मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ
आजै मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् नयाँ मन्त्रीहरु
आजै मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् नयाँ मन्त्रीहरु एमालेसँग गठबन्धन गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नवगठित मन्त्रिपरिषद्ले आजै सपथ लिँदैछ
धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, घाइतेलाई काठमाडौं पठाइयो
धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, घाइतेलाई काठमाडौं पठाइयो कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेँसीबाट आज विहान त्रिशूली नदीमा खसेको थियो  । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले...
साठी वर्षे केटाको नमन  
साठी वर्षे केटाको नमन