मेरो चितवन
मेरो चितवन
मेरो चितवन
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्‍यालीका रुट उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश  सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली सहभागी...
वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित
वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग...
बालिका मृत्यु प्रकरणमा प्याब्सनले भन्यो–घटनामा शिक्षकको संलग्नता छैन
बालिका मृत्यु प्रकरणमा प्याब्सनले भन्यो–घटनामा शिक्षकको संलग्नता छैन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन–प्याब्सन चितवनले एकता शिशु निकेतन विद्यालयमा बालिका मृत्यु प्रकरणमा सीसीटीभी फुटेज र मृतक विद्यार्थीको सुसाइड नोटले घटनामा शिक्षकको संलग्नता नदेखिएको दाबी गरेको छ ।
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको दाबी परिवारले गरेका छन् । 
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान
क्रिकेट रङ्गशाला भरतपुर आफैंले निर्माण गर्ने, बोलपत्र आह्वान भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र अह्वान गरेको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला  महानगरपालिकाले आफैंले निर्माण गर्ने गरी आज बोलपत्र आह्वान गरेको...
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा भरतपुर अस्पतालले थालेसिमियाका बिरामीलाई दिवाकालीन सेवा (डेकेयर) सेन्टर सञ्चालन गरेको छ । बच्चा वार्डबाटै दिँदै आएको सेवालाई छुट्टै सेन्टर खोलेर सेवा दिन थालेको हो । यससँगै बिरामीलाई सेवा लिन सहज...
'म्याकुरी' लाई कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ
'म्याकुरी' लाई कुटपिट आरोपमा शर्मिला वाइबा पक्राउ  सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्। बुधबार उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको हो। काठमाडौं प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको हो
मिटरब्याज  र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री
मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ
बैंकको ब्याजदर एक अकंमा झर्छ : अर्थमन्त्री महत
बैंकको ब्याजदर एक अकंमा झर्छ : अर्थमन्त्री महत अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने बताएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला(२०८० उद्घाटन गर्दै महतले यस्तो बताएका हुन्
बालेन शाहले मानसिक यातना दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको  कर्मचारीको आराेप
बालेन शाहले मानसिक यातना दिएको र विनाकारण जिम्मेवारीविहीन बनाएको कर्मचारीको आराेप काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफूलाई मानसिक टर्चर दिएको महानगरकी वरिष्ठ कानून अधिकृत सस्मिता घिमिरेले बताएकी छिन्।
माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप
माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप भएको छ ।माइतीघरतर्फ अगाडि बढेको भीडलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको...
किन भनिन् तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रलाई होइन नर्कजीवन केन्द्र ?
किन भनिन् तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रलाई होइन नर्कजीवन केन्द्र ? विभिन्न गुनासोहरु आएपछि आज, म तोसिमा कार्कीसहित रास्वपा केन्द्रीय युवा तथा खेलकुद विभागका साथीहरु आज गोकर्णेश्वर स्थित खगेन्द्र नवजीवन केन्द्रको अवलोकनमा गयौँ।
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालको दोस्रो हार
त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालको दोस्रो हार टि ट्वान्टी आई अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा बुधबार नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । दीपेन्द्रले ६३ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभर...