गाजामा युद्धविराम गर्ने प्रस्ताव राष्ट्र संघ सुरक्षा परिषदमा पारित
मंगलबार, चैत १३, २०८०
कर्णालीमा हामफाल्दा बेपत्ता भएका युवकको खोजी जारी*
सोमबार, चैत १२, २०८०
पुलबाट पौडी खेल्न हामफालेका १७ युवामध्ये कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखी स्थायी घर भएका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका थिए ।
मधेस प्रदेशका सभामुख 'महामूर्ख' घोषित
सोमबार, चैत १२, २०८०
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्ख घोषित गरिएको छ । प्रत्येक वर्ष झैं यसवर्ष पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सभामुख मण्डल महामूर्ख घोषित भएका हुन् ।
''स्पट फिक्सिङ' को आरोप लागेका ५ जना निर्दोष ठहर
सोमबार, चैत १२, २०८०
सफाइ पाउनेमा अन्सारी, आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी छन्। उनीहरुविरुद्ध गत वर्ष फागुन ५ गते मुद्दा दायर भएको थियो।
इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेटमा बागमती सुदूरपश्चिमसँग पराजित
सोमबार, चैत १२, २०८०
चितवनमा जारी इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेट च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराएको छ
कर्णाली पुलबाट पौडी खेल्न हाम फालेका एक जना बेपत्ता
सोमबार, चैत १२, २०८०
कैलाली र बर्दिया जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न हाम फालेका १७ जना युवामध्ये एक जना बेपत्ता भएका छन्
मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु
सोमबार, चैत १२, २०८०
बाँकेको कोहलपुर नगरपालिकाले मनोमानी रूपमा चलेका २२ वटा सहकारीलाई खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।
बीएन्डसी मेडिकल कलेजलाइ सम्बधन दिन सर्वोच्चको आदेश
सोमबार, चैत १२, २०८०
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाइलाई न्याय दिलाएको छ । न्यायधीशद्वय कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार निर्णय सुनाउँदै प्रसाइलाइ मेडिकल कलेज सम्बधन दिन सरकारलाई आदेश दिएको छ
सनराइज सहकारीका निक्षेपकर्तालाई उजुरी दिन चितवन प्रहरीको आग्रह
सोमबार, चैत १२, २०८०
जिल्ला प्रहरी कार्यालय चितवनले सनराईज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई उजुरी दिन आह्वान गरेको छ
टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा आयरल्यान्डमाथि नेपाल ६ विकेटले विजयी
सोमबार, चैत १२, २०८०
नेपाल र आयरल्यान्ड उल्भसबीचको टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ
निजी विद्यालयको शुल्कमा कडाइ गर्दै सरकार, के छ स्थानीय तहलाई गरेको परिपत्रमा ?
सोमबार, चैत १२, २०८०
सरकारले निजी विद्यालयको शुल्कमा कडाइ गर्ने भएको छ । शिक्षा मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र गर्दै सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न...
सुवास नेम्वाङका छोरा सुहाङले भने-इलामका लागि स्पष्ट योजना र मार्गचित्रसहित तयार छु
सोमबार, चैत १२, २०८०
सहुलियत दरमा ऋण प्रवाह गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्री दाहालको आग्रह
सोमबार, चैत १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन्
शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
सोमबार, चैत १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्
ट्र्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु,तीन जना घाइते
सोमबार, चैत १२, २०८०
ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन्
आइपीएलमा गुजरात टाइटन्सद्वारा मुम्बइ इन्डियन्स पराजित
सोमबार, चैत १२, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ ।
ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु, १८ पक्राउ
सोमबार, चैत १२, २०८०
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार झडपमा परी मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई छन् ।