मेरो चितवन
मेरो चितवन
मेरो चितवन
सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ : गृहमन्त्री लामिछाने
सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ : गृहमन्त्री लामिछाने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी अनियमितता प्रकरणमा आफ्नो नाम जोडिए पनि नाम बाहेक कुनै कुरा नभएको दाबी गरेका छन्
सुनकोशीमा बेपता तीनमध्ये थप एक बालिकाको शव फेला
सुनकोशीमा बेपता तीनमध्ये थप एक बालिकाको शव फेला होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ
पसलमा भएको आगलागीमा जलेर एकको मृत्यु
पसलमा भएको आगलागीमा जलेर एकको मृत्यु जस्ताको टहरा पसल संचालन गर्दै आएका श्रेष्ठको बुधबार बिहान ३ बजे तिर अचानक पसलमा भएको आगलागीमा जलेर मृत्यु भएको हो । श्रेष्ठ पसलमा एक्लै बस्दै आएका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन संवाद मञ्च गठन रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाउन सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको संयोजकत्वमा रोजगार संवाद मञ्च गठन भएको छ
वरिष्ठ साहित्यकार  दधिराज सुवेदीको निधन
वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन वरिष्ठ साहित्यकार एवम् प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ। 
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइसुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलवार राति भएको खेलमा चेन्नाइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।
अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा
अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चितवनमा सहकारी दिवस मनाइने
चितवनमा सहकारी दिवस मनाइने सहकारीमा सुशासन : प्रविधि र एकीकरण भन्ने नाराका साथ चितवनमा यही चैत १८ गतेदेखि २० गतेसम्म सहकारी दिवस मनाइने भएको छ ।
भरतपुर घुम्न आउने पर्यटकले आजदेखि बाघ हेर्न पाउने
भरतपुर घुम्न आउने पर्यटकले आजदेखि बाघ हेर्न पाउने भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् ।
अमेरिकाको बाल्टिमोरमा कार्गो जहाज ठोक्किँदा सिंगै पुल नदीमा खस्यो
अमेरिकाको बाल्टिमोरमा कार्गो जहाज ठोक्किँदा सिंगै पुल नदीमा खस्यो अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकी समय अनुसार बिहान करिब १स् ३० बजे जहाज पुलसँग ठोक्किएको थियो...
विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्रीको आग्रह
विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न गृहमन्त्रीको आग्रह उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई आग्रह गरेका छन्
राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल
राष्ट्रलाई एकताबद्ध गर्ने भूमिका राष्ट्रियसभाको होः अध्यक्ष दाहाल भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उहाँले बताउनुभयो ।
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ
अर्थमन्त्री पुनसँग एआईआईबीले भन्यो : नेपाल हाम्रो उच्च प्राथमिकतामा छ  एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपाल आफ्नो उच्च प्राथमिकतामा रहेको जनाएको छ। नेपाल भ्रमणमा रहेको एआईआईबीको उच्चस्तरीय प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेको थियो
चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते
चट्याङ लागेर चितवनमा एकै घरका तीन जना घाइते चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित एक घरमा गएराति चट्याङ लागेर तीन जना घाइते भएका छन्
धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ
धारिलो हतियारले आफ्नै श्रीमतीको हत्या गर्ने युवक पक्राउ धारिलो हतियार प्रहार गरी घाइते बनाएपछि विकले औषधि उपचारका लागि अस्पताल पुर्‍याएको जानकारी पाएर प्रहरी त्यहाँ पुग्दा सुशीला सुनारको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको प्रहरीले जनाएको छ । अस्पतालबाटै विकलाई...
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे
आजको मौसम : मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने
आजको मौसम : मधेस, बागमती र गण्डकीका केही स्थानमा वर्षा हुने आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।