Mero Chitwan
चितवनमा अनुचित लेनदेनका ५९ उजुरी दर्ता
चितवनमा अनुचित लेनदेनका ५९ उजुरी दर्ता चितवनमा अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि पछिल्लो पटक ५९ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा ५७ वटा तथा जिल्ला प्रहरी कार्यालयमा दुईवटा उजुरी दर्ता भएका हुन् । 
एमाले टाढिएपछि समाजवादी मोर्चालाई सक्रिय बनाउँदै दाहाल
एमाले टाढिएपछि समाजवादी मोर्चालाई सक्रिय बनाउँदै दाहाल प्रमुख कम्युनिष्ट घटक एमाले टाढिएपछि र सत्ताबाट बाहिरिने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे छलफल थालेका छन् । 
२६ रुपैयाँको नुनमा नाफाको लोभ गर्दा...
२६ रुपैयाँको नुनमा नाफाको लोभ गर्दा... वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीन-तीन लाख जरिवाना गरेको छ । 
संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ
भारतमा यात्रुवाहक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु
भारतमा यात्रुवाहक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुवाहक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक आज दिउँसो २ बजेका लागि बोलाएको हो।
बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते
बाढीपहिरो अपडेट : देशभर ८३ जनाको मृत्यु, १०६ घाइते अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ
मध्यपहाडी लोकमार्ग अन्तर्गत  भोजपुर मेस्पाङामा  सडक भासियो
मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर मेस्पाङामा सडक भासियो अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो
आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ? कोशी, मधेस, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको...
स्पेन युरो कपको फाइनलमा प्रवेश
स्पेन युरो कपको फाइनलमा प्रवेश फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो । 
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर  
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर   चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे । 
बाढीमा ज्यान गुमाएका तीन किशोरीको सामूहिक अन्त्येष्टि 
बाढीमा ज्यान गुमाएका तीन किशोरीको सामूहिक अन्त्येष्टि  मंगलबार तीनै जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिए । उनले  किशोरीहरुको पोष्टमार्टमपछि दाहसंस्कार गरिएको र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पहल भइरहेको पनि बताए । 
Weather Update