मेरो चितवन
मेरो चितवन
मेरो चितवन
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहले बनायो समिति
दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहले बनायो समिति दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति गठन भएको हो
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरको सानो थिमीमा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
डा. प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला
डा. प्रतिभा धौभडेल आफ्नै घरमा मृत फेला प्रहरीका अनुसार श्रीमानले तत्कालै अस्पताल लगे पनि उनको मृत्यु भइसकेको पाइएको छ। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरीरहेको जनाएको छ
निर्माण व्यवसायीको २५ औँ साधारण सभा  हेटौँडामा सुरु हुँदै
निर्माण व्यवसायीको २५ औँ साधारण सभा हेटौँडामा सुरु हुँदै नेपाल  निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभा आज शुक्रवारबाट हेटौँडामा सुरु हुँदै छ । शनिवारसम्म चल्ने साधारण सभामा देशभरका एक हजार एक सय प्रतिनिधि र पाँच सय पर्यवेक्षकको सहभागिता...
युद्धग्रस्त रुसमा श्रम स्वीकृति दिने सरकारको निर्णय : संसदीय समितिले छानबिन गर्ने
युद्धग्रस्त रुसमा श्रम स्वीकृति दिने सरकारको निर्णय : संसदीय समितिले छानबिन गर्ने रुसी सेनामा भर्ना भएका नेपाली मारिएका समाचार दिनहुँ आइरहेका बेला सरकारले आफ्ना थप नागरिकलाई जोखिम क्षेत्रमा पठाउने निर्णय लिए पछि संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन गर्ने भएको हो । 
आइपीएलमा राजस्थानको दोस्रो जित
आइपीएलमा राजस्थानको दोस्रो जित  इन्डियन प्रिमियर लिग (आईपीएल)मा हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्स विजयी भएको हो । आईपीएलको यो संस्करणमा राजस्थानको दोस्रो जित हो ।
निजी विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न काठमाडौं महानगरको निर्देशन
निजी विद्यालयको नाम नेपालीपन झल्कने गरी राख्न काठमाडौं महानगरको निर्देशन काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिएको छ । महानगरले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयको नाममा नेपालीपन झल्किनुपर्ने बताएको हो ।
एमडिएमएसमा अनियमितता  : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर
एमडिएमएसमा अनियमितता  : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोबाइल म्यानेजमेन्ट सिष्टमको परामर्श सेवा खरिदमा अनियमितता भएको...
एमडिएमएसमा अनियमितता  : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर
एमडिएमएसमा अनियमितता  : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
राप्तीको वीरेन्द्रनगर चोकनजिक मोटरसाइकल दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
राप्तीको वीरेन्द्रनगर चोकनजिक मोटरसाइकल दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु भण्डाराबाट भरतपुरतर्फ जाँदै गरेको मोटरसाइकल ना ३ प २८७२ नम्बरको ट्रयाक्टरमा ठोक्किएर अनियन्त्रित भई भरततपुरतर्फ जाँदै गरेको ना ६ ख १५७७ नम्बरको ट्रकमा ठोक्किएको थियो।
कर्णाली पुलबाट हामफालेपछि बेपत्ता भएका युवकको शव भेटियो
कर्णाली पुलबाट हामफालेपछि बेपत्ता भएका युवकको शव भेटियो लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीको शव पुलबाट करिब १६ किलोमिटरको दुरीमा रहेको सनकट्टी घाटमा भेटिएको प्रहरीले जनाएको छ ।
एसईई : सर्लाहीबाट १० निरीक्षक निष्काशित 
एसईई : सर्लाहीबाट १० निरीक्षक निष्काशित  आजदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई कारबाही गरिएको हो। कारबाहीस्वरुप उनीहरूलाई जारी एसइईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय...
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ...
रामनगरमा रोकिराखेको बसमा माइक्रोबस ठोक्किँदा ८ घाइते
रामनगरमा रोकिराखेको बसमा माइक्रोबस ठोक्किँदा ८ घाइते प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि चेकिङका लागि रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बसमा काठमाडौं जाँदै गरेको ग २ ख २२५ नम्बरको माइक्रो बस ठोक्किएको हो...
आजदेखि एसईई सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी
आजदेखि एसईई सुरु, पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार ८ सय ६ विद्यालयबाट ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी भइरहेका छन्...
लोडसेडिङ हुन लागेको चर्चा सही होइन : ऊर्जामन्त्री बस्नेत
लोडसेडिङ हुन लागेको चर्चा सही होइन : ऊर्जामन्त्री बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको चर्चा सही नभएको बताएका छन् ।
क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ ।