Mero Chitwan
आज खण्डग्रास चन्द्रग्रहण, कहाँ–कहाँबाट देखिनेछ ?

काठमाडौं–आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । बिहान भारतीय समयअनुसार १० बजेर २४ मिनेटदेखि ३ बजेर १ मिनेटसम्म रहने यो चन्द्रग्रहण नेपाल र भारतमा भने देखिनेछैन ।

ग्रहणको अवधि ४ घण्टा ३६ मिनेटको रहनेछ । यो ग्रहण उत्तरपूर्व एशिया, युरोप, अस्ट्रेलिया, अमेरिका, जापान, रुस, आयरल्याण्ड, बेलायत, स्पेन, पोर्चुगाल, इटाली, प्रशान्त, एटालान्टिक तथा आर्कटिक महासागरमा देखिने जनाइएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update