अर्थमन्त्री महतद्वारा संसद्मा प्रि-बजेट छलफलका लागि प्रस्ताव पेश
सोमबार, फागुन १४, २०८०
जब बैंक खाताबाट १९ लाख डलर गायब भयो...
सोमबार, फागुन १४, २०८०
एक भारतीय महिलाले देशकै सबैभन्दा ठूलो बैंकका म्यानेजरले आफ्नो खाताबाट १६ करोड रुपैयाँ (१९ लाख डलर) चोरी गरेको आरोप लगाएकी छन् ।
फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो
शुक्रबार, फागुन ११, २०८०
चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको छ ।
राष्ट्र बैंकले भन्यो-बैंकिङ क्षेत्रमा समस्या छैन, सर्वसाधारणको निक्षेप सुरक्षित छ
मंगलबार, फागुन ८, २०८०
नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको हो
कहिले स्तरोन्नति पुरा होला भण्डारा–मलेखु चेपाङ मार्ग ?
शुक्रबार, फागुन ४, २०८०
नारायणगढ–मुग्लिङ सडकको विकल्पका रूपमा हेरिएको पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने भण्डारा–मलेखु चेपाङ मार्गको निर्माण सुरु भएको १४ वर्ष भयो ।ठूला गाडी केही निश्चिच ठाउँसम्म पुगे पनि भण्डारा मलेखु छिचोल्न सक्दैनन् । बीचबीचमा सडक साघुँरा र अप्ठ्यारो छन्
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बिहीबार, फागुन ३, २०८०
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
सुनको मूल्य एकैदिनमा प्रतितोला १ हजार २०० रुपैयाँले घट्यो
बुधबार, फागुन २, २०८०
नेपाली बजारमा बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार २०० रूपैयाँ घटेको छ। मंगलबार प्रतितोला ३०० रूपैयाँ घटेको सुनको मूल्य आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २०० रूपैयाँ घटेको हो
नेपालमा कति छन् गरिब ? जीवनस्तरमा कस्तो छ सुधार ? [सर्वेक्षणको पूर्ण विवरणसहित]
सोमबार, माघ २९, २०८०
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (०७९/८०) अनुसार नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो ।
सरकारले घटायो बजेट लक्ष्य, ८७.३७ प्रतिशत मात्रै खर्च हुने अनुमान
सोमबार, माघ २९, २०८०
सरकारले चालु आर्थिक वर्ष (आव) को बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आव २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताए
पेट्रोलियम पदार्थमा मूल्य वृद्धि : पेट्रोलमा ४ र ग्यासमा १५ रुपैयाँ बढ्यो
बुधबार, माघ १७, २०८०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
आर्थिक संकटले चितवनमा साउनयता १४० उद्योग बन्द
मंगलबार, माघ १६, २०८०
घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।
कुन बैंकको ब्याजदर कति ?
सोमबार, माघ १, २०८०
अधिक लगानीयोग्य पुँजी (तरलता) भएपछि निक्षेपकाे ब्याजदर घटाउँदै आएका बैक तथा वित्तिय संस्थाहरुले माघ महिनाका लागि पनि घटाएका छन् ।


