Mero Chitwan
१  खर्ब ५६ अर्ब  घाटा खाएर किन बेच्दैछ एनसेलको ८० प्रतिशत शेयर आजियाटाले ?
१ खर्ब ५६ अर्ब घाटा खाएर किन बेच्दैछ एनसेलको ८० प्रतिशत शेयर आजियाटाले ? पटक-पटक कर छली प्रकरणमा मुछिँदै आएको एनसेलको ८० प्रतिशत शेयर किनेको भन्दा निकै न्यून मूल्यमा बिक्री गर्ने तयारी आजियाटाले गरेपछि यसपटक पनि कर छल्न खोजेको आशंका गरिएको छ ।
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड...
बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेल
बेलायती कम्पनी स्पेक्ट्रलाइटले किन्यो एनसेल मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेकाे छ । एनसेलकाे बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेकाे हो ।
डिजेल र पेट्रोलको मूल्य घट्यो
डिजेल र पेट्रोलको मूल्य घट्यो शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल÷मट्टितेलमा प्रतिलिटर रु ४ ले घटाइको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ ।
आयल निगम ऋणमुक्त, तर पनि किन घटाउँदैन तेलको भाउ ?
आयल निगम ऋणमुक्त, तर पनि किन घटाउँदैन तेलको भाउ ? करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम बुधबारदेखि ऋणमुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै मूल्य समायोजन गर्न आनाकानी गर्ने निगमले ऋणमुक्त हुँदासमेत मूल्य घटाएको छैन ।
धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने
धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने  नेपाल राष्ट्र बैंकले धितो भएका ऋणीलाई अब कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले आज निर्देशन जारी गर्दै धितो भएका ऋणीलाई कालोसूचीमा राख्न नपाइने व्यवस्था गरेको हो ।
Weather Update