Mero Chitwan
आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण
आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण   विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने  बैंकले जनाएको छ ।
उद्योग वाणिज्य संघ चितवन चुनाव : अहिलेसम्म को–को भए विजयी ?
उद्योग वाणिज्य संघ चितवन चुनाव : अहिलेसम्म को–को भए विजयी ? उद्योग वाणिज्य संघ चितवनको ५७ औँ साधारण सभाअन्तर्गत सोमबार भएको निर्वाचनको नतिजा आउने क्रम सुरु भएको छ ।
त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने
त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै  उम्मेदवारका एजेन्डा ?
उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै उम्मेदवारका एजेन्डा ? यही पुस २३ गते हुने उद्योग वाणिज्य संघको चुनावका लागि उम्मेवारी दिएका शिरिस पन्तले आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्। उनले आज बिहान पत्रकार सम्मेलन गर्दै एजेन्डा सार्वजनिक गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार सुमनकुमार श्रेष्ठ समूहले भने यसअघि नै आफ्ना एजेन्डा सार्वजनिक गरिसकेका छन्।  
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन अध्यक्षमा शिरिष पन्त र सुमनकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा चिरन्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारी र थिरप्रसाद धिताल, उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओली र रजनी मास्केले मनोनयन दर्ता गराएका छन् । 
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित किसानले समयमा मलखाद र बिउ पाएको र वर्षा राम्रो भएका कारण गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।
बक्यौता  तिर्न अटेर गर्ने उद्योगलाई कुलमानको चेतावनी  : तिर्नैपर्छ, छुट हुँदैन
बक्यौता तिर्न अटेर गर्ने उद्योगलाई कुलमानको चेतावनी : तिर्नैपर्छ, छुट हुँदैन नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने प्राधिकरणले स्पष्ट पारेको छ । 
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । 
बजेट कार्यान्वयन  : पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च
बजेट कार्यान्वयन  : पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।
Weather Update