पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिने
आइतबार, चैत ४, २०८०
नेपालीले अब भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने
शनिबार, चैत ३, २०८०
अब नेपालीले पनि भारतका क्यूआरमार्फत् भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले हिजो निर्देशन जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खाता हुनेहरुले भारतका क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
शुक्रबार, चैत २, २०८०
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल-मट्टिेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।
सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका सबै कार्यक्रम फिर्ता
शुक्रबार, चैत २, २०८०
सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा सहमति जुटेको हो
सन् २०२४ का लागि इपिएस मार्फत जाने नेपाली श्रमिकको कोटा थप
शुक्रबार, चैत २, २०८०
नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ
महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने
सोमबार, फागुन २८, २०८०
उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी रु १० अर्ब हुनेछ
बैंकको ऋण तिर्दिनँ भन्नेलाई छाड्दैनौं : अर्थमन्त्री पुन
बिहीबार, फागुन २४, २०८०
अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने बताएका छन् ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
बिहीबार, फागुन २४, २०८०
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ ।
बैंकको ब्याजदर एक अकंमा झर्छ : अर्थमन्त्री महत
बुधबार, फागुन १६, २०८०
अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ब्याजदर एक अकंमा झर्ने बताएका छन् । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा उद्योग वाणिज्य संघ नवलपरासीले आयोजना गरेको औद्योगिक व्यापार मेला(२०८० उद्घाटन गर्दै महतले यस्तो बताएका हुन्
सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन : गभर्नर अधिकारी
सोमबार, फागुन १४, २०८०
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ
जब बैंक खाताबाट १९ लाख डलर गायब भयो...
सोमबार, फागुन १४, २०८०
एक भारतीय महिलाले देशकै सबैभन्दा ठूलो बैंकका म्यानेजरले आफ्नो खाताबाट १६ करोड रुपैयाँ (१९ लाख डलर) चोरी गरेको आरोप लगाएकी छन् ।


