मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित
                        शनिबार, फागुन २६, २०८०
                    
                
                        
                    
                        
                                एपीएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा
                            
                         शुक्रबार, फागुन २५, २०८०
                        
                        
                            झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । 
                    
                
                        
                    
                        
                                बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक
                            
                         बिहीबार, फागुन २४, २०८०
                        
                        
                            बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा  आठ समूहले प्रतिस्पर्धा गर्नेछन्।
                    
                
                        
                    
                        
                                साफ यु–१६ महिला च्याम्पियनसिप : नेपाल प्रतियोगिताबाट बाहिरियो
                            
                         बिहीबार, फागुन २४, २०८०
                        
                        
                            नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो
                    
                
                        
                    
                        
                                टी-ट्वेन्टी क्रिकेट विश्वकप तयारीका लागि अर्थ मन्त्रालयले गर्यो ५ करोड निकासा
                            
                         बुधबार, फागुन २३, २०८०
                        
                        
                             आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले पाँच करोड रुपैयाँ निकासा गरेको छ ।
                    
                
                        
                    
                        
                                नेदरल्याण्डसले जित्यो टी-२० सिरिजको उपाधि,नेपाल ४ विकेटले पराजित
                            
                         मंगलबार, फागुन २२, २०८०
                        
                        
                             नेदरल्यान्ड्स त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिजको च्याम्पियन बनेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो
                    
                
                        
                    
                        
                                टी-ट्वेन्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
                            
                         मंगलबार, फागुन २२, २०८०
                        
                        
                            नेदरल्याण्ड्स चार खेलबाट पाँच अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपाल चार खेलमा चार अंकसहित दोस्रो स्थानमा रह्यो । वर्षाका कारण नेदरल्याण्ड्स र नामिबियाबीचको अन्तिम खेल रद्द भएको थियो । जारी प्रतियोगितामा यी दुई टिम तेस्रो पटक आमने सामने हुन लागेका हुन् । 
                    
                
                        
                    
                        
                                त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी, नामिबिया ३ रनले पराजित
                            
                         शुक्रबार, फागुन १८, २०८०
                        
                        
                            त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालले आजको रोमाञ्चक खेलमा नामिबियालाई ३ रनले पराजित गरेको हो ।
                    
                
                        
                    
                        
                                वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित
                            
                         शुक्रबार, फागुन १८, २०८०
                        
                        
                            वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो । जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ ।  नेपाल पहिलो सहभागितामै उपविजेता...
                    
                
                        
                    
                        
                                त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालको दोस्रो हार
                            
                         बुधबार, फागुन १६, २०८०
                        
                        
                            टि ट्वान्टी आई अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा बुधबार नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ । दीपेन्द्रले ६३ रन बनाए पनि १ सय ८५ रनको लक्ष्य लिएर आएको नेपालले निर्धारित २० ओभर खेल्दा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो
                    
                
