Mero Chitwan
एसिसी प्रिमियर कप : नेपाल साउदी अरेबियासंग  ६ विकेटले विजयी
एसिसी प्रिमियर कप : नेपाल साउदी अरेबियासंग ६ विकेटले विजयी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई छ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । 
एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य
एसीसी प्रिमियर कप: नेपालले पायो ११५ रनको लक्ष्य एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा नेपालले ११५ रनको लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको हो।
एसीसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने
एसीसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ । 
अन्तरप्रदेश खेलकुदः पुरुष क्रिकेटको उपाधि गण्डकीलाई
अन्तरप्रदेश खेलकुदः पुरुष क्रिकेटको उपाधि गण्डकीलाई  गण्डकीले दिएको दुई सय दुई रनको लक्ष्य पछयाएको मधेस प्रदेश १८ दशमलव एक ओभरमा  एक सय ६० रनमै अलआउट भयो । मधेसका लागि पवन सर्राफले ३५, विशाल सुस्लिङले २७ रन बनाए भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित
एसीसी प्रिमियर कपमा नेपालको दोस्रो जित एसीसी प्रिमियर कपमा नेपालले कतारलाई ‍‍‍‍३२ रनले पराजित गरेको छ । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतार १७८ रनमै समेटिएपछि नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।
अन्तरप्रदेश खेलकुद : पुरुष भलिबलमा गण्डकी र महिलातर्फ बागमतीलाई उपाधि
अन्तरप्रदेश खेलकुद : पुरुष भलिबलमा गण्डकी र महिलातर्फ बागमतीलाई उपाधि अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । भरतपुर गेष्टहाउस चौरमा शुक्रबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले उपाधि उचालेको हो ।
एसीसी प्रिमियर कप आजदेखि, पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने
एसीसी प्रिमियर कप आजदेखि, पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने आजदेखि एसीसी प्रिमियर कप शुरु हुँदैछ । ओमानमा हुने यस प्रतियोगिताका विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
अन्तरप्रदेश खेलकुद : महिला भलिबलमा लुम्बिनी र कर्णाली सेमिफाइनलमा
अन्तरप्रदेश खेलकुद : महिला भलिबलमा लुम्बिनी र कर्णाली सेमिफाइनलमा लुम्बिनी र कर्णाली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिलातर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–११, २५–१६ र २५–९ ले हराएको थियो ।
अन्तरप्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई
अन्तरप्रदेश महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा मंगलबार भएको फाइनल खेलमा कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो ।
वेस्टइन्डिजको टिम नेपालसँगको सिरिजका लागि काठमाडौं आउँदै
वेस्टइन्डिजको टिम नेपालसँगको सिरिजका लागि काठमाडौं आउँदै नेपालले टी-२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजको 'ए' टिमसँग खेल्न लागेको हो। वेस्ट इन्डिज 'ए'ले पहिलो पटक नेपाल भ्रमण गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पाँच खेलको टी-२० सिरिज खेल्नेछ । विश्वकप जितेको कुनै पनि देशको ए टिम पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो।
यस्तो छ टी-२० विश्वकपको नेपाली जर्सी
यस्तो छ टी-२० विश्वकपको नेपाली जर्सी आइसीसी टि-२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी  सार्वजनिक  भएकाे छ ।  नेपाल क्रिकेट संघ (क्यान) ले  सोमबार साँझ एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरेकाे हाे । 
अन्तर प्रदेश राष्ट्रिय खेलकुद: लुम्बिनी प्रदेशलाई ११०रनले हराउँदै कोशी प्रदेश महिला क्रिकेटको फाइनलमा प्रवेश
अन्तर प्रदेश राष्ट्रिय खेलकुद: लुम्बिनी प्रदेशलाई ११०रनले हराउँदै कोशी प्रदेश महिला क्रिकेटको फाइनलमा प्रवेश भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको दोस्रो सेमीफाइनलमा लुम्बिनी प्रदेशमाथि ११० रनको जित हात पार्दै  कोशी प्रदेशले उपाधि उचालेको हो
Weather Update