आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित
शुक्रबार, चैत १६, २०८०
आइपीएलमा राजस्थानको दोस्रो जित
शुक्रबार, चैत १६, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा हिजो राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै राजस्थान रोयल्स विजयी भएको हो । आईपीएलको यो संस्करणमा राजस्थानको दोस्रो जित हो ।
आईपीएल : चेन्नाइको लगातार दोस्रो जित
बुधबार, चैत १४, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाइसुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । मंगलवार राति भएको खेलमा चेन्नाइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो ।
इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेटमा बागमती सुदूरपश्चिमसँग पराजित
सोमबार, चैत १२, २०८०
चितवनमा जारी इन्डो-नेपाल टी-ट्वेन्टी क्रिकेट च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले हराएको छ
टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा आयरल्यान्डमाथि नेपाल ६ विकेटले विजयी
सोमबार, चैत १२, २०८०
नेपाल र आयरल्यान्ड उल्भसबीचको टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको छ
आइपीएलमा गुजरात टाइटन्सद्वारा मुम्बइ इन्डियन्स पराजित
सोमबार, चैत १२, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ ।
नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्ने घोषणा
आइतबार, चैत ११, २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ । नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ
इण्डो–नेपाल टी–२०ः लखनउको लगातार दोस्रो जित
शनिबार, चैत १०, २०८०
भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् ।
प्रज्ञा स्मृति साइक्लिङका यी हु्न् विजेता
शनिबार, चैत १०, २०८०
गणेशधामस्थित पुण्यवती तालको वरपर चार दशमलव पाँच किलोमिटर परिधिभित्रको रेस कोर्समा एक घण्टा १५ घण्टा रेस समय तोकिएको थियो । जसमा प्रतियोगीलाई सात पटकसम्म परिक्रमा गराइएको थियो ।
फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित
शुक्रबार, चैत ९, २०८०
बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।


