Mero Chitwan
शौचालयभित्र धारिलो हतियार प्रहार गरी  युवकको हत्या

धनुषा : जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको हो ।जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update