बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित
मंगलबार, कात्तिक ११, २०८२
सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छभने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।
हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार
मंगलबार, कात्तिक ११, २०८२
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् ।
वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको सात बुँदे अनुरोध
मंगलबार, कात्तिक ११, २०८२
नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि आज विपद् प्राधिकरणले नागरिकका लागि सात बुँदे अनुरोध...
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता
आइतबार, कात्तिक ९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । कार्कीले आइतबार दुई मन्त्री नियुक्त गर्नुभएको हो । तर तेस्रो पटकको विस्तारमा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
विश्वकप क्रिकेट लिग–२ : नेपाल अमेरिकासँग पराजित
आइतबार, कात्तिक ९, २०८२
युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।
आँबुखैरेनी-मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने
आइतबार, कात्तिक ९, २०८२
आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
कुनै पनि माग वार्ता र संवादमार्फत् समाधान खोज्न गृह मन्त्रालयको अनुरोध
शनिबार, कात्तिक ८, २०८२
गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधार खोज्न सबैमा अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा धर्ना,...
दुई देशको साझा छठघाट
शुक्रबार, कात्तिक ७, २०८२
बिगही नदीको यो करिब दुई किलोमिटर लम्बाइमा निर्मित मनोरम छठघाटमा नेपालतर्फका मटिहानी नगरपालिकाका वडा नं ६, ७ र ८, धनुषाको मुखियापट्टी मुसर्नियाँ गाउँपालिका–३ को तुलसियाही र भारततर्फ मधवापुर र रामपुर...
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते
शुक्रबार, कात्तिक ७, २०८२
रुकुम पश्चिमको पश्चिम बाँफीकोट गाउँपालिका–७ लिस्नेमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
तिहारको मुख्य दिनः लगाइयो भाइटीका, सकियो तिहार
बिहीबार, कात्तिक ६, २०८२
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।
नेवार समुदायमा गरियो म्हः (आत्म) पूजा
बुधबार, कात्तिक ५, २०८२
कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो पर्व मनाउने गरिन्छ ।
कलाकारलाई प्रधानमन्त्री कार्कीको आग्रह : दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्
बुधबार, कात्तिक ५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन् ।
राजनीतिक दल र जेन–जीबीच छलफल गर्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव
मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरू र जेन-जीबीच छलफल गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक दलहरूसँगको छलफलमा कार्कीले उक्त प्रस्ताव गर्नुभएको हो ।
एनपीएल ट्रफी टुर चितवनमा
मंगलबार, कात्तिक ४, २०८२
फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा आयोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गर्दै बाइक र्यालीसहित टुरको सुरुआत गरेको हो ।
चितवनको टिकौलीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु, ९ घाइते
मंगलबार, कात्तिक ४, २०८२
चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।
तिहारमा गुलियो कति खाने ? यस्ता छन् वरिष्ठ मुटु रोग विशेषज्ञका सुझाव
सोमबार, कात्तिक ३, २०८२
उच्च रक्तचाप, मधुमेह, उच्च रक्त कोलेस्टेरोल, मोटोपना, हृदयघात, मस्तिष्कघात, थाइरोइड, क्यान्सरजस्ता जटिल स्वास्थ्य समस्याहरूको शुरुआत ‘इन्सुलिन रेजिन्स्टेन्ट सिन्ड्रोम’ हो र यो गुलियो धेरै खाँदा उत्पन्न हुन्छ । त्यसैले चाडवाडको बेला...
चितवनमा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण
सोमबार, कात्तिक ३, २०८२
जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।
विपिन जोशी सबैको मनमा रहिरहने छन् : प्रधानमन्त्री
सोमबार, कात्तिक ३, २०८२
जोशीको शव फ्लाइ दुबइबाट काठमाडौं ल्याइएपछि त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले भन्नुभयो, “जोशीले आफ्नो देशको नाम त राखे राखे, इजरायली जनता र सरकारबाट पनि सम्मान पाए ।...
आज तिहारको तेस्रो दिन बिहान कुकुर र साँझ लक्ष्मीको पूजा आराधना गरिँदै
सोमबार, कात्तिक ३, २०८२
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार...
ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था
आइतबार, कात्तिक २, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधिबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।