पुस १९ र २० गतेको रातमा उल्का वर्षा देखिने
बुधबार, पुस १८, २०८०
सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ४ र ५ (पुस १९ र २० गते) का रातमा अत्यधिक मात्रामा हुने भएको छ
रिभरगाइडको दैनिक पारिश्रमिक रु तीन हजार हुनुपर्ने माग
बुधबार, पुस १८, २०८०
जलयात्रामा आश्रित मजदुर (रिभरगाइड)ले पारिश्रमिक बढाउनुपर्ने माग गरेका छन्
नारायणी र राप्तीमा नदीमा भेटिए २६५ गोही र ३ डल्फिन
मंगलबार, पुस १७, २०८०
घडियाल अनुगमनमा काठ र रबरको डुङ्गा, जिपिएस, क्यामरा, बाइनाकुलरलगायतका सामग्री प्रयोग भएका थिए । अनुगमनका क्रममा तीन वटा डल्फिनसमेत ‘रेकर्ड’ गरिएको तिवारीले जानकारी दिनुभयो । यहाँका दुई नदीमा भाले गोहीको...
चितवन उद्योग वाणिज्य संघ चुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशन
मंगलबार, पुस १७, २०८०
रुसमा थप तीन नेपाली मारिए
मंगलबार, पुस १७, २०८०
रुस–युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन् ।
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा सघाउन श्रीलंकाको चासो
मंगलबार, पुस १७, २०८०
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ
पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’
मंगलबार, पुस १७, २०८०
एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव...
सर्लाही जाँदै गरेको ट्यांकरको ठक्करबाट दुई भारतीयको मृत्यु
मंगलबार, पुस १७, २०८०
रौतहटको चन्द्रपुर–५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह नजिक ट्यांकरले अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ
चिसो बढेसंगै तराईका जिल्लामा जनजीवन प्रभावित
मंगलबार, पुस १७, २०८०
पछिल्लो तीन दिनदेखि तराई मधेशका जिल्लाहरुमा अत्यधिक चिसो बढेको
रैथाने फुड फेस्टिबलमा आज प्रवेश निःशुल्क,हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने
मंगलबार, पुस १७, २०८०
होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज चौँथो दिन हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने भएका छन् ।
बालकुमारी घटनामा सरकार-मृतकका आफन्तबीच ४ बुँदे सहमति
सोमबार, पुस १६, २०८०
चितवनका तीन पालिकाको माटोमा अम्लियपना बढी देखियो
सोमबार, पुस १६, २०८०
पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले...
चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन
सोमबार, पुस १६, २०८०
अध्यक्षमा शिरिष पन्त र सुमनकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा चिरन्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारी र थिरप्रसाद धिताल, उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओली...
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित
सोमबार, पुस १६, २०८०
किसानले समयमा मलखाद र बिउ पाएको र वर्षा राम्रो भएका कारण गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ...
भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्ज्यानी चिह्न
सोमबार, पुस १६, २०८०
भरतपुर महानगरपालिकाले नगर प्रहरी नायव उपरीक्षकसहित २८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच २८ नगर प्रहरीलाई संयुक्त रुपमा दर्ज्यानी प्रदान गरिएको हो।
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प , सुनामीको चेतावनी जारी
सोमबार, पुस १६, २०८०
सोमबार जापानमा 7.6 म्याग्निच्युडको भूकम्प गएपछि ठूलो सुनामीको चेतावनी दिएको छ ।
मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने
सोमबार, पुस १६, २०८०
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ
टोपी दिवससंगै धोती दिवस
सोमबार, पुस १६, २०८०
नेपाली टोपी नेपाली पहिचान भन्ने नारासहित आज ११ औँ नेपाली टोपी दिवस मनाइएको छ
इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव, पर्यटकले बोटमै चढेर सुन्तला खान पाउने
सोमबार, पुस १६, २०८०
गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेको बताए।
अंग्रेजी नयाँ वर्ष मनाउन सौराहामा पर्यटकको घुइँचो
आइतबार, पुस १५, २०८०
चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ