तीन वर्षभित्र सम्पन्न होला त मुग्लिन–मलेखु सडक खण्डको विस्तार ?
बुधबार, माघ ३, २०८०
मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा छ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ
प्रधानमन्त्री दाहाल किन जाँदैछन् अफ्रिकाको युगाण्डा ?
बुधबार, माघ ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै हुनुहुन्छ
चितवन मेडिकल कलेजको क्षेत्र विस्तार अभियान : हेटौंडामा सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा
बुधबार, माघ ३, २०८०
मकवानपुरको हेटौँडामा अत्याधुनिक सिएमसी चुरेहिल हस्पिटल सञ्चालनमा आएको छ । भरतपुरको चितवन मेडिकल कलेजले क्षेत्र विस्तार अभियानअन्तर्गत हेटौँडास्थित चुरेहिल हस्पिटल मर्ज गरेर अत्याधुनिक सिएमसी चुरे हिल हस्पिटल सञ्चालनमा ल्याएको हो...
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडकमा रोकिएन दुर्घटना
बुधबार, माघ ३, २०८०
गुणस्तर सुधार भए पनि नारायणगढ–मुग्लिङ सडक खण्डमा दुर्घटना नियन्त्रण हुन सकेको छैन । तीन ठुला राजमार्गसँग जोडिएको चितवनमा साढे चार वर्षको अवधिमा एक हजार ७०४ वटा सडक दुर्घटना भएका छन्
नारायणी नदी क्षेत्रमा भेटिए ४१ प्रजातिका चरा
बुधबार, माघ ३, २०८०
नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ४१ प्रजाति फेला परेको जनाइएको छ ।
सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्नुहोस् : प्रधानमन्त्री पुष्पकमल दाहाल
बुधबार, माघ ३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो
चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु
बुधबार, माघ ३, २०८०
संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ। बेलायत निवासी नेपाली व्यवसायी तथा समाजसेवी रघु दाहालले गृहनगर चितवनको भरतपुरस्थित पार्वतीपुरबाट उक्त अभियान थालेका छन्
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १ देखि, ४० देशका ८८ चलचित्र छनोट
मंगलबार, माघ २, २०८०
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व(निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
चितवनमा २ जनामा देखियो कोरोना संक्रमण, सतर्कता अपनाउन स्वास्थ्य कार्यालयको आग्रह
मंगलबार, माघ २, २०८०
देशका विभिन्न भागमा कोरोना संक्रमण बढेसँगै चितवनमा पनि संक्रमण देखिएको छ । आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले...
उपत्यकामा छिटफुट पानी,उच्च हिमाली भेगमा हिमपात
मंगलबार, माघ २, २०८०
पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थान सहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ
भरतपुर क्यान्सर अस्पतालमा फाइल हराएरै सास्ती
मंगलबार, माघ २, २०८०
यो फाइल बिरामीले लैजान पाउँदैनन्, अस्पतालमै रहन्छ । अर्को पटक आउँदा पहिला दर्ता गरेको परिचयपत्र हेरेर खोजिन्छ तर यही फाइल अस्पतालबाटै गायब हुन्छभन्दा अचम्म लाग्छ ।
पाकिस्तानी महिलाका कारण रोकिएको बाराका नाका बल्ल खोलिए
मंगलबार, माघ २, २०८०
लामो समयपछि बारासँग जोडिएको साना सीमा नाकाहरूबाट चार पाङ्ग्रे सवारी साधन चल्ने सहमति भएको छ। पाकिस्तानी महिला सीमा हैदर स्थलमार्ग हुँदै भारत गएदेखि भारतीय सुरक्षाकर्मीले बारा नाकाबाट चार पाङ्ग्रे सवारी...
चितवनमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु
मंगलबार, माघ २, २०८०
कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घट्यो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार, माघ २, २०८०
नेपाल आयल निगमले एक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १÷१ रुपैयाँ मूल्य घटेको जनाएको हो
अझै रोकिएन रुसी सेनामा नेपाली मारिने क्रम
मंगलबार, माघ २, २०८०
लमजुङ दूधपोखरी गाउँफालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए
वाइडबडी जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र
मंगलबार, माघ २, २०८०
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्
नारायणगढ–मुग्लिन सडकका तीन पुल निर्माण सम्पन्न, आजदेखि सञ्चालनमा
मंगलबार, माघ २, २०८०
नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन्
अपडेट : त्रिशुलीमा खसेको गाडीका चालक सकुशल
मंगलबार, माघ २, २०८०
मुग्लिन–नारायणगढ सडक खण्डबाट मंगलबार बिहान त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल रहेका पाइएको प्रहरीले जनाएको छ
स्कुलमा बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास विस्फोट हुँदा एक जना घाइते
मंगलबार, माघ २, २०८०
बिर्तामोड नगरपालिकाको वडा नम्बर- ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन्
चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक बढ्दै
मंगलबार, माघ २, २०८०
वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या ६ महिनामा करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ