Mero Chitwan
मनकामना जाँदै गरेकाे स्कारपियो दुर्घटना हुँदा एक जनाकाे मृत्यु
मनकामना जाँदै गरेकाे स्कारपियो दुर्घटना हुँदा एक जनाकाे मृत्यु दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शाेभाकर गैरेकाे मृत्यु भएकाे हो । शनिवार पूर्वी नवलपरासीबाट मनकामना आउँदै गरेकाे ग १ च ७६१९ नम्वरकाे स्कारपियो उकालाे चढ्न नसकेर पछाडि सर्दा अनियन्त्रित भएर नालीमा पल्टिएको थियो
देशको समृद्धिको मुख्य आधार सुशासन नै हो : राष्ट्रपति
देशको समृद्धिको मुख्य आधार सुशासन नै हो : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले जनप्रतिनिधिको मूल्याङ्कन नागरिकले गर्नुपर्ने बताएका छन् । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशुली नदी पुलको शनिबार उद्घाटन गर्दै उनले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब  मूल्याङ्कन गर्नुपर्ने बेला भएको बताए । 
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ आयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ
मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूलीमा खस्यो
मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूलीमा खस्यो काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज विहान त्रिशूली नदीमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूली नदीमा खसेको प्रहरीले बताएको छ
खगेन्द्र नवजीवन केन्द्रमा भएको अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको  महिना पुग्दा पनि कार्यान्वयन भएन
खगेन्द्र नवजीवन केन्द्रमा भएको अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको महिना पुग्दा पनि कार्यान्वयन भएन काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्यान्वयन थालनी भएको छैन
आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित
आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दिएको सय २३ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल २१ रनले पराजित भएको हो। १९ दशमलव ३ बलमा नेपालले सबै विकेट गुमाउँदै २०१ रन मात्र बनायो। 
ट्याक्सी खस्दा दश जनाको मृत्यु
ट्याक्सी खस्दा दश जनाको मृत्यु  भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ
आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुनेछ : प्रधानमन्त्री
आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुनेछ : प्रधानमन्त्री आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताएका हुन्
भिरबाट लडेर वडा सचिवको मृत्यु
भिरबाट लडेर वडा सचिवको मृत्यु दार्चुलाको मालिकार्जुन गाउँपालिका-५ डाँडाकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाको केन्द्र पस्तीबाट डाँडाकोट जाने क्रममा सोही वडामा कार्यरत वडा सचिव गंगाराम लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ
सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग
सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन्
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो: प्रधानमन्त्री
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताउनुभएको छ
Weather Update