पूर्व–पश्चिम रेलमार्ग : भरतपुरले दिएका २ विकल्पबारे रेल विभागले अध्ययन गर्ने
बुधबार, माघ १०, २०८०
रेल विभागले भरतपुर महानगपालिकाले प्रस्तुत गरेका विकल्पबारे अध्ययन गर्ने भएको छ । आज भरतपुर महानगर र सरोकारवालासँग भएको छलफलमा रेल्वे अधिकारीहरुले महानिर्देशकसहितको प्राविधिक टोली अब केही दिन भरतपुरमै रहेर नयाँ...
सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट-वे भ्रष्टाचार : सुनील पौडेल र विकल पौडेल पक्राउ
बुधबार, माघ १०, २०८०
नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनीहरु दुवै सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट...
भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते नारायणी किनारमा
बुधबार, माघ १०, २०८०
भरतपुर महानगरपालिकाले आगामी फागुन १८ गते भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको छ ।
७ वर्षमा भरतपुरका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिए : रेनु दाहाल
बुधबार, माघ १०, २०८०
भरतपुर महानगर प्रमुख रेनु दाहालले आफ्नो कार्यकालमा नगर क्षेत्रका सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिएको बताएकी छन् ।
भरतपुर भ्रमण वर्ष उद्घाटनसँगै बाघ देख्न पाइने
मंगलबार, माघ ९, २०८०
भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदैछ । भ्रमण वर्षको औपचारिक उद्घाटन आगामी फागुन १८ गते (मार्च १ तारिख) मा हुँदैछ ।
रुघाबाट जोगिने यी हुन् ८ घरेलु उपाय
मंगलबार, माघ ९, २०८०
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
मंगलबार, माघ ९, २०८०
यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ ।
के हुन् एमालेले सरकारलाई बुझाएका ७ सय ५ योजना र कार्यक्रम ? [पूर्णविवरण]
मंगलबार, माघ ९, २०८०
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित सात सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् ।
‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
सोमबार, माघ ८, २०८०
गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
यसवर्षको एसईईको तालिका सार्वजनिक [विवरणसहित]
सोमबार, माघ ८, २०८०
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको...
त्रिविले सार्वजनिक गर्यो शैक्षिक क्यालेन्डर, यस्तो छ भर्नादेखि परीक्षासम्मको तालिका
सोमबार, माघ ८, २०८०
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर...
भारतीय प्रधानमन्त्री मोदीले गरे राममन्दिरको प्राणप्रतिष्ठा
सोमबार, माघ ८, २०८०
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघ प्रमुख मोहन भागवत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित सन्त समाज र अति विशिष्ट व्यक्तिको उपस्थितिमा भगवान रामको बाल्यकाल स्वरुप रामललाको प्राणप्रतिष्ठा गरिएको...
चितवनको पहाडी भेग : पर्यटक लोभ्याउँदैछ खरको घरले
सोमबार, माघ ८, २०८०
“भत्काएर नयाँ घर बनाउने सोचामा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ,यसलाई मर्मतसम्भार...
मन्त्रिपरिषद् हेरफेरको तयारी : को–को छन् प्रधानमन्त्रीको 'ब्ल्याक लिस्ट' मा ?
सोमबार, माघ ८, २०८०
मन्त्रीहरुको कार्यसम्पादनप्रति असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेर गर्ने अन्तिम तयारीमा लागेका छन् । पटक–पटक कार्यसम्पादन सुधार गर्न निर्देशन दिएका दाहालले माघ ११ को राष्ट्रिय सभा चुनावपछि पनि मन्त्रीहरुले कार्यसम्पादन...
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, माघ ८, २०८०
बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुंग्याइन्छ : प्रधानमन्त्री
आइतबार, माघ ७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताएका छन् ।
पुलचोक–गोन्द्राङ सडकको काम अन्तिम चरणमा
आइतबार, माघ ७, २०८०
चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको काम अन्तिम चरणमा पुगेको हो ।
रुसी उपविदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदले भने–नेपालीलाई सेनामा भर्ना नलिनूस्
शनिबार, माघ ६, २०८०
रुसले रुसी सेनामा भर्ना भई युद्धका क्रममा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाउन पहल गरिने जनाएको छ । असंलग्न राष्ट्रहरुको आन्दोलन–नामको युगाण्डामा भइरहेको सम्मेलनका अवसरमा परराष्ट्रमन्त्री एनपी...
युगाण्डा पुगेर प्रधानमन्त्रीले भने–संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध छौं
शुक्रबार, माघ ५, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।